४ श्रावण २०८०, बिहीबार १५:५२
काठमाडौं । लगातारको बृद्धिपछि साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा झिनो अंकको करेक्सन भएको छ । बिहीबार १.३१ अंकले बजार घटेको छ । बिहीबार करेक्सनका बीच कारोबार रकममा पनि केही गिरावट आएको छ । ८४ लाख २४ हजार १०८...
४ श्रावण २०८०, बिहीबार १२:४४
काठमाडाैं । सुनको मूल्यले उच्च रेकर्ड तोडेको छ । नेपाली बजारमा बिहीबार सुनको मूल्य हालसम्मकै उच्च अर्थात् प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली...
४ श्रावण २०८०, बिहीबार १२:३८
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवैधरूपमा भित्रिएको सुन तस्करी प्रकरणबारे छानबिन गर्न भन्सार विभागले छानबिन समिति गठन गरेको छ । बिहीबार विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको विभागले जनाएको छ । समितिले दिने प्रतिवेदनका...
३ श्रावण २०८०, बुधबार १८:०६
गाेरखा । लामो अन्योलता र प्रतिक्षालाई चिछोल्दै सरकारले राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको बूढीगण्डकी जलाशयुक्त आयोजना निर्माण गर्ने घोषणा गरेको छ । कुल एक हजार दुई सय मेगावाट क्षमताको सो आयोजनाको फिल्ड कार्यालय प्रधानमन्त्री प्रचण्डले आज यहाँ उद्घाटन गरे। राजनीतिक...
३ श्रावण २०८०, बुधबार १८:०२
काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ११ दशमलव १७ अङ्कले बढेर दुई हजार एक सय ६५ दशमलव २४ अङ्कमा कायम भएको हो । आज दुई सय ६० कम्पनीको ८६ लाख ७४...
३ श्रावण २०८०, बुधबार १२:३५
काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले मारुती सिमेन्ट उद्योगका संचालकलाई पक्राउ पुर्जी जारी भएकोमा आपत्ति जनाएको छ । संघले विज्ञप्ति जारी गर्दै कुनै व्यक्तिको घर बनाउँदा बनाउँदै भत्किएको विषयमा अनुसन्धान नगरी उजुरीका आधारमा पक्राउ पुर्जी जारी हुनु आपत्तिजनक भएको बताएको...
३ श्रावण २०८०, बुधबार १२:२७
काठमाडाैं । राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक पदधारण गरेका पदाधिकारी तथा कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेका व्यक्ति तथा कर्मचारीलाई आव २०७९/८० को सम्पत्ति विवरण बुझाउन आग्रह...
२ श्रावण २०८०, मंगलवार १५:१९
काठमाडौं । मंगलबार पनि नेप्से परिसूचक उकालो लागेको छ । मंगलबार ९.९१ अंकले बढ्दै नेप्से २१५४.०७ को बिन्दुमा उक्लिएको छ । एकल अंकले बढेपनि मंगलबार कारोबार रकम भने उच्च रह्यो । सेयर बजारमा दुई साता यताकै उच्च कारोबार भएको छ...
२ श्रावण २०८०, मंगलवार १३:२३
रोम विधान पारित गरिएको दिन २०५५ साउन १ (तदनुसार १९९८ जुलाई १७) गतेको सम्झना गर्दै आज १७ जुलाई संसारभरि अन्तर्राष्ट्रिय फौजदारी न्याय दिवस मनाइँदैछ । यस अवसरमा एड्भोकेसी फोरम नेपालले अन्तर्राष्ट्रिय फौजदारी अदालतको विधानमा अनुसूचित अपराधहरूमा विद्यमान दण्डहीनता अन्त्य गर्नका...