२२ कार्तिक २०८३, शुक्रबार
   Aarthik Wave

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार थप एक समातिए, पक्राउ पर्नेको संख्या १९ पुग्यो

२८ असार २०८०, बिहीबार १५:१५

प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँका असनका केशव तुलाधर रहेको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार जाहेरवाला गजेन्द्र बुढाथोकीलगायतका व्यक्तिहरुलाई ठगी...

सङ्घीय निजामती सेवा ऐन ल्याउने तयारीमा सरकार, यसो भन्छन् मोदी

२८ असार २०८०, बिहीबार १५:०४

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा ऐन छिट्टै आउने बताएका छन् । राष्ट्रियसभाको आज बसेको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासनसम्बन्धी विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री मोदीले...

अधिक तरलताले बैंकहरू समस्यामा, अन्तरबैंक ब्याजदर जम्मा १ दशमलव १ प्रतिशतसम्म

२७ असार २०८०, बुधबार २०:११

राष्ट्र बैंकका अनुसार नेपालको बैंकिङ प्रणालीमा  ५७ खर्ब १३ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप रहेको छ । सोमबारसम्मको तथ्यांक अनुसार समग्र बैंक तथा वित्तीय संस्थामा ५७ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप रहेको छ । आइतबारको तुलनामा यो २ अर्बले कम...

एडीबीबाट बंगलादेशले १९ करोड डलर अनुदान लिँदै, ग्रामिण सडक सञ्जालमा खर्च गरिने

२७ असार २०८०, बुधबार २०:०२

एडिबीले बङ्गलादेशको ग्रमिण सडक सञ्जाल परियोजनाका लागि थप १९ करोड अमेरिकी डलर स्वीकृत गरेको छ । एसियाली विकास बैंक (एडिबी) ले बङ्गलादेशमा जारी ग्रामीण सडक सञ्जाल सुधार परियोजनाका लागि थप १९ करोड अमेरिकी डलर अनुदान स्वीकृत गरेको हो । एडीबीको...

मर्जरपछि एकीकृत कारोबार गर्दै ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’, बैंकका सबै प्रणाली बन्द

२७ असार २०८०, बुधबार १६:०९

लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेड एकापसमा गाभिएर (मर्जर) यही असार २९ शुक्रबारदेखि ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’ का नाममा एकीकृत कारोबार सुरु गर्ने भएका छन् । मर्जरका क्रममा ‘डाटा माइक्रेसन’का लागि आज र भोलि दुवै बैंकका प्रणाली बन्द गरिएका...

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, यी हुन् बढी कमाउने र गुमाउने कम्पनी

२७ असार २०८०, बुधबार १५:५४

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आजको कारोबारमा नेप्से परिसूचक २५ दशमलव ३१ अङ्कले बढेर दुई हजार ९७ दशमलव ५५ अङ्कमा कायम भएको हो । आज विभिन्न दुई सय ८९ कम्पनीका ८५ लाख चार हजार तीन...

प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०, बुधबार ०९:४४

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा. डा. युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिए । पार्किन्सन...

माफ गर्नुहोला, म ‘पठाओ’ होइन !

२५ असार २०८०, सोमबार १७:३९

नेपालको हकमा निजी दुईपाङ्ग्रे सवारी साधनलाई भाडाको सवारीका रुपमा प्रयोग गर्ने चलन वैधानिक, व्यवस्थित र ‘प्रोफेसनल’ भैसकेको छैन । तथापि, सार्वजनिक यातायात क्षेत्रमा विद्यमान बेथितिको कारण ‘राइड सेयरिङ कल्चर’ बाध्यता र ‘रोमाञ्‍च’को मझधारबाट हुर्किने उपक्रममा छ । पछिल्ला दिनमा समाजमा...

ललितानिवास प्रकरण : बहालवाल सञ्चार सचिव राउत पक्राउ

२४ असार २०८०, आईतवार १७:३३

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा केहीबेर अघि त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका उनलाई प्रहरीले यसअघि नै पक्राउ पुर्जी...

ताजा समाचार