४ आश्विन २०८३, शनिबार
   Aarthik Wave

नक्कली शरणार्थी प्रकरणबारे थप खुलासा गर्ने ओलीको भनाइ, टोपबहादुरको बचाउ  

२८ बैशाख २०८०, बिहीबार १४:०२

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा बोल्दै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आगामी संसद बैठकमा थप खुलासा गर्ने बताएका छन् । यसको पृष्ठभूमि र सम्बन्धितहरूको क्रियाकलापबारे आफू जानकार रहेको भन्दै उनले जेठ ४ गते बस्ने प्रतिनिधि सभा...

दोहोरो अंकले बढ्यो नेप्से

२६ बैशाख २०८०, मंगलवार २१:३५

शेयर बजार परिसूचक नेप्से आज मंगलबार दोहोरो अङ्कले बढेको छ । नेप्से आज १० दशमलव ६६ अङ्कले बढेर एक हजार आठ सय ४४ दशमलव ३६ अङ्कमा पुगेको छ । दुई सय ६९ वटा कम्पनीका २८ लाख ३६ हजार एक सय...

भुटानी शरणार्थी प्रकरण- एमालेका टोपबहादुर प्रहरीको फरार सूचीमा, थप २ जनालाई हतकडी

२६ बैशाख २०८०, मंगलवार २०:५०

नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुई जनालाई पक्राउ गरेको छ । मंगलबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले रामशरण केसी र गोविन्द चौधरीलाई नियन्त्रणमा लिएसँगै पक्राउ पर्नेको संख्या १० पुगेको हो । आज पक्राउ परेका केसी र चौधरी नक्कली...

ढल्केबर–वाणगङ्गा १३२ केभी प्रसारण लाइन निर्माण गर्ने सरकारको निर्णय

२६ बैशाख २०८०, मंगलवार २०:४३

सरकारले ढल्केबर–वाणगङ्गा १३२ केभी प्रसारण लाइन निर्माणका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउन अधिकारी तोक्ने भन्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । आजकै बैठकले नेपाल कृषि वन सेवा समीकरणको सचिव...

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्न रिट, अदालतले माग्यो लिखित जवाफ

२५ बैशाख २०८०, सोमबार २१:२४

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स सम्बन्धमा उच्च अदालत पाटनले नेपाल धितोपत्र बोर्डलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ । लाइसेन्स वितरणका लागि सूचना अह्वान गरिएको फैसला कानुनविपरित भएको भन्दै अदालतका न्यायाधीश जगदीश घिमिरेको एकल इजलासले यस्तो आदेश दिएको हो ।...

सिटी होटेलको आइपीओ सर्वसाधारणका लागि खुला

२५ बैशाख २०८०, सोमबार १४:१७

सिटी होटल लिमिटेड (हायात प्लेस) ले प्राथमिक सेयर (आईपीओ) निष्कासन खुला गरेको छ । कम्पनीले २५ वैशाख सोमबारदेखि आईपीओ निष्कासन खुला गरेको हो । होटलले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न...

नक्कली शरणार्थी काण्डमा रविले पहिलोपल्ट खोले मुख, के भने ?

२५ बैशाख २०८०, सोमबार १४:००

संसदको प्रि-बजेट सेसनमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली शरणार्थी काण्डलाई सिंगो अन्तर्राष्ट्रिय समुदायले हेरिरहेको बताएका छन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा मिलीजुली एक अर्कालाई जोगाउने काम नगर्न ठूला दलहरूलाई खबरदारी गरेका छन् । ‘यो भ्रष्टाचार काण्डलाई...

स्थानीय अवरोधका बीच पनि काठमाडौँ उपत्यकामा आठ सबस्टेसन निर्माणाधीन

२५ बैशाख २०८०, सोमबार १३:५२

नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि उच्च क्षमताका आठ सवस्टेसन निर्माण गरिरहेको छ । काठमाडाँैं उपत्यकामा चार सयदेखि एक सय ३२ केभी क्षमताका सवस्टेसन निर्माणाधीन रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । भविष्यमा वृद्धि...

उच्च अदालतको फैसला- टुकुचा खोला हो, त्यहाँ माथिको संरचना भत्काउन पाइन्न

२५ बैशाख २०८०, सोमबार ०७:०५

उच्च अदालत पाटनले काठमाडौंको कमलादी र हात्तीसार क्षेत्रमा भूमिगत गरिएको टुकुचा खोला नै भएको फैसला गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौड्याल र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासले सुनाएको फैसलाको पूर्णपाठको फैसलामा नै यही भानिएको छ । टुकुचा...

ताजा समाचार