२८ चैत्र २०७९, मंगलवार १५:२५
विदेशी मुद्रा सञ्चितिमा क्रमशः सुधार हुँदै गएको देखिए पनि सरकारको चालु खाता घाटा बढ्दो क्रममा देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार यो अवधिसम्ममा विदेशी मुद्रा सञ्चिति...
२८ चैत्र २०७९, मंगलवार १५:२३
शिक्षा मन्त्रालयले निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले आज एक प्रेस विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८० का लागि विद्यार्थी भर्ना गर्दा केही निजी लगानीका विद्यालयले आफू खुसी शुल्क उठाएको...
२६ चैत्र २०७९, आईतवार ०८:०१
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वले देशलाई आर्थिक मन्दीमा लगेको बताएका छन् । काठमाडौंमा आयोजित नेपाल खेलकुद महासङ्घ काठमाडौं महानगर कमिटीको दोस्रो अधिवेशनमा बोल्दै उनले प्रधानमन्त्री प्रचण्डका कारण देशमा आर्थिक मन्दी आउन लागेको बताए। ‘पुष्पकमल दाहाल...
२५ चैत्र २०७९, शनिबार ०८:५२
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९’ मा समेटिएका विषय प्रति व्यवसायीले आपत्ति जनाएका छन् । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को आज डिल्लीबजारमा बसेको बैठकले विदेश अध्ययनका लागि आवश्यक अनुमतिपत्र (नो अब्जेक्सन लेटर–एनओसी) प्राप्त...
२४ चैत्र २०७९, शुक्रबार १४:५९
स्वास्थ्य बीमा बोर्डको सेवा ७७ जिल्ला र सात सय ४८ स्थानीय तहमा विस्तार भएको छ । बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाका अनुसार सेवा विस्तारमा बिर्डले विषेश ध्यान दिएको छ । स्वास्थ्य बीमाबारे आज आयोजित अन्तरक्रियामा निर्देशक बसौलाले बीमा सङ्ख्या...
२४ चैत्र २०७९, शुक्रबार १३:३५
आर्थिक क्षेत्रका विज्ञले आर्थिक सामाजिक रुपान्तरणको महत्वपूर्ण आधार सहकारी भएको बताएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासङ्घको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक रामशरण खरेलले रु एक अर्ब बढी कारोबार...
२४ चैत्र २०७९, शुक्रबार १३:२९
काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि बजेट मस्यौदा लेखन समिति गठन गरेका छन्। भूपाल बरालको संयोजकत्वमा समिति गठन भएको छ। समितिमा उत्तरकुमार खत्री, धनिराम शर्मा र बाबुराम सुवेदी सदस्य छन्। अर्थमन्त्री महतले बराल, खत्री र सुवेदीलाई मन्त्रालय...
२४ चैत्र २०७९, शुक्रबार १३:२५
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विश्वको अर्थतन्त्र वृद्धि सन् १९९० यताकै कमजोर स्थितिमा रहेको बताएको छ । आगामी पाँच वर्षसम्म विश्व अर्थतन्त्र वार्षिक ३ प्रतिशत हाराहारी मात्र हुने आईएमएफको प्रक्षेपण छ । आईएमएफकी प्रमुख क्रिष्टिलिना जोर्जिभाले भनेकी छिन्, ‘विश्व अर्थतन्त्रको...
२४ चैत्र २०७९, शुक्रबार १३:१९
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरेका छन् । शुक्रबार सिंहदरबारमा भएको भेटमा एनआरएनए प्रतिनिधिले ज्ञापनपत्रमार्फत् आफ्ना समस्या अर्थमन्त्री डा. महतसमक्ष राखेका थिए । आज शुक्रबारदेखि अध्यक्षको नेतृत्व सम्हालेका डा. बद्री केसीले ज्ञापनपत्र...