२६ श्रावण २०८३, सोमबार
   Aarthik Wave

ट्रेड टावरले वैशाख ८ गतेदेखि आईपीओ निष्कासन गर्ने

१ बैशाख २०८२, आईतवार ०९:०८

काठमाडौँ । ट्रेड टावर लिमिटेडले आगामी वैशाख ८ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी पूँजीको १० प्रतिशत अर्थात ३ लाख ९७ हजार १६९.३० कित्ता आईपीओ निष्कासन गर्न लागेको...

राष्ट्रपतिको रुपमा ‘ट्रम्पको’ इन्ट्रीपछि ६३ नेपाली नेपाल खेदिए

१ बैशाख २०८२, आईतवार ०९:०२

अमेरिकामा राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पको आगमन भएपछि ६३ नेपाली नेपाल फर्किनु परेको छ । उनको आगमनपछि अमेरिकी सरकारले उनीहरूलाई चरणबद्ध रूपमा फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको जिम्मा लगाएको हो । ट्रम्पको दोस्रो कार्यकाल सुरु भएको पर्सिपल्ट २२ जनवरीदेखि अमेरिकाले आधिकारिक...

वीरगंजमा के भएको हो? किन लगाइयो कर्फ्यू ?

३० चैत्र २०८१, शनिबार २३:२९

पर्साको वीरगञ्जमा शनिवार साँझदेखि कर्फ्यु लगाइएको छ । दिउँसो हिन्दु र मुस्लिम समुदायबीच झडप हुँदा वीरगञ्जको अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको आदेशअनुसार साँझ साढे ६ देखि शनिबारै...

वर्ष २०८१: यस्तो रह्यो राजनीति, कुटनीति, आर्थिक गतिविधि अपराध र घटना दुर्घटना

३० चैत्र २०८१, शनिबार २३:०३

अघिल्ला वर्षहरू झै वर्ष २०८१ पनि राजनीतिक, आर्थिक र सामाजिक तथा विपद्जन्य घटनाका कारण चर्चामा रहन पुग्यो । मुलुकका दुई प्रमुख राजनीतिक दल मिलेर सरकार गठनदेखि पूर्वराजाको समर्थनमा भएको प्रदर्शन, सहकारी प्रकरण, ठूलो जनधनको क्षतिसहितको प्राकृतिक प्रकोप र दुर्घटना तथा अध्यादेश,...

२४ घण्टाको विपद्‌ : तीनको मृत्यु, १६ घाइते

३० चैत्र २०८१, शनिबार २२:४२

पछिल्लो २४ घण्टामा विभिन्न विपद्जन्य घटनामा तीनजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबारदेखि आजसम्मको २४ घण्टाको अवधिमा ५९ जिल्लामा एक सय ९ वटा विपद्जन्य घटना भएका छन् भने...

मैले अहिलेसम्म एक जनालाई पिटेको पनि छैन- प्रचण्ड

३० चैत्र २०८१, शनिबार २१:२५

काठमाडौँ । माओवादीका अध्यक्ष पुष्पकमल दाहालले इतिहासलाई पछाडितिर धकेल्न चाहनेहरुले १७ हजार नागरिकको हत्यारा आफूलाई भनिरहँदा पार्टी निकट नेता, कार्यकर्ताहरुले प्रतिवाद नगरेको जनाएका छन् । आज शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले १७ हजार मानिसहरु युद्धको नियमानुसार मारिएको समेत...

पूर्वराजा ज्ञानेन्द्रसँग किन तर्सिए माधव नेपाल?

३० चैत्र २०८१, शनिबार २१:११

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा फर्किने सपना नदेख्न सुझाव दिएका छन्। कालीकोटको रास्कोटमा आयोजित पार्टीको १०औं जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले भने, ‘राजा फर्कने चर्चा बेमौसमी बाजा हो, नेपालमा...

चीनले जबाफी कर लगाएपछि अमेरिकी शेअरका लागि कोभिडयताकै खराब समय

२५ चैत्र २०८१, सोमबार २२:४२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको कर वृद्धिको जबाफमा चीनले पनि कर लगाएपछि अमेरिकी शेअर बजारमा जारी उथलपुथल शुक्रवार थप गहिरिएको बढेको छ। यसले व्यापार युद्ध विस्तार हुने र विश्वव्यापी अर्थतन्त्रमा क्षति पुग्ने सम्भावना बढाएको छ। अमेरिकाका तीन वटै प्रमुख...

काठमाडौँ महानगरका मेयरको दाबी: एम्बुलेन्स खरिदमा तलमाथि गरेको छैन

२५ चैत्र २०८१, सोमबार २२:२७

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयले ३५ वटा एम्बुलेन्स खरिदमा घोटाला नभएको बताएको छ। सोमबार (आज) प्रेस विज्ञप्ति जारी गर्दै सचिवालयले भनेको छ, ‘खरिद प्रक्रियामा जनप्रतिनिधिको कुनै संलग्नता नहुने आधारभूत व्यवस्थाको कानुनी व्यवस्था रहेको हुदाँ उक्त सामग्री पूर्वाग्रहपूर्ण र भ्रामक...

ताजा समाचार