३ असार २०८२, सोमबार

संसद्‌को संयुक्त बैठकमा बजेट भाषण शुरू


अर्थमन्त्री विष्णु प्रसाद पौडेलले संसद्‌‌मा बजेट भाषण शुरू गरेका छन् ।

उनले आर्थिक वर्ष २०८२/८३ को बजेट संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिरहेका छन् ।

यसअघि बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले बजेट अनुमोदन गरेको थियो ।