२६ श्रावण २०८३, सोमबार
   Aarthik Wave

२० करोड डलरले बढ्यो बिनोद चौधरीको सम्पति

२१ चैत्र २०८१, बिहीबार ०८:०३

फोब्सले सन् २०२५ को लागि विश्वका अर्बपतिको वार्षिक सूची सार्वजनिक गरेको छ । फोब्सले बुधबार सार्वजनिक गरेको सूचीमा एक अर्ब डलर भन्दा धेरै सम्पत्ति भएका २९३३ जनाको नाम सार्वजनिक गरिएको हो । पहिलो नम्बरमा अमेरिकी अर्बपति व्यापारी एलन मस्क रहेका...

राजावादीले आगो लगाएको घरमा जलेर पत्रकारको मृत्यु

१५ चैत्र २०८१, शुक्रबार १८:५६

दुर्गा प्रसाईं नेतृत्वमा शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा व्यक्तिको घरमा आगजनी हुँदा त्यहाँ भिडिओ खिचिरहेका एक जना पत्रकारको मृत्यु भएको छ। एभिन्युज टेलिभिजनका अनुसार भिडिओ पत्रकार सुरेश रजकको आगलागीमा परेर मृत्यु भएको हो। एभिन्युज टेलिभिजनले लाइभमै आफ्नो पत्रकार सुरेशको मृत्यु भएको उल्लेख...

दुर्गा प्रसाईँलाई पक्राउ गर्ने तयारी, खोज्दै प्रहरी

१५ चैत्र २०८१, शुक्रबार १८:४७

काठमाडौँ । नेपाल प्रहरीले तिनकुने प्रदर्शनमा जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको छ । उनले नेतृत्व गरेको आन्दोलनले हिंसात्मक रुप लिएपछि उनलाई पक्राउ गर्ने निष्कर्षमा प्रहरी पुगेको हो । प्रहरीका अनुसार उनको खोजी भईरहेको छ ।

टोखामा प्रहरीले गोली हानेर पक्राउ गरेको गुड्डु पटेल: मोहम्मद हत्या प्रकरणमा संलग्न सुटर

१८ फाल्गुन २०८१, आईतवार २२:०१

काठमाडौंको टोखामा आइतबार प्रहरीले गोली प्रहार गरी फरार अभियुक्त गुड्डु पटेललाई पक्राउ गरेको छ। पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि  गोली चलाएर पटेलललाई नियन्त्रणमा लिइएको   हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीले अहिले पटेललाई उपचारका लागि ट्रमा सेन्टर पुर्‍याएको छ। पटेल...

एमालेमा विदेश भ्रमण जानुपूर्व पार्टीसँग अनुमति लिनुपर्ने, आएपछि रिर्पोट देखाउनैपर्ने

१८ फाल्गुन २०८१, आईतवार २१:५१

नेकपा एमालेले केन्द्रिय पदाधिकारीको संख्यालाई घटाएर ९ जनामा सिमित गर्ने भएको छ । आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले  केन्द्रिय पदाधिकारीको संख्या घटाएर ९ मा सिमित गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग निर्णय सुनाउँदै पार्टीका महासचिव...

१९ खर्ब हाराहारीको बजेट लेखिँदै: राजस्व परामर्श समिति र बजेट लेखन समिति गठन

१८ फाल्गुन २०८१, आईतवार २१:४४

अर्थ मन्त्रालयले २०८२/८३ को बजेट तर्जुमा कार्यतालिका (बजेट क्यालेन्डर) तयार पारी बजेट लेखन थालेको छ। राष्ट्रिय स्रोत अनुमान समितिले उपलब्ध गराएको बजेट सीमा (सिलिङ) भित्र रही आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अघि बढेको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले राससलाई...

ट्रम्प-जेलेन्स्की वार्ता १० मिनेटमै कसरी असफल भयो?

१७ फाल्गुन २०८१, शनिबार २०:१८

युक्रेनका राष्ट्रपति शुक्रवार राति ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपतिसँग सकारात्मक छलफल गरेर बाहिरिने अपेक्षामा थिए। भेटले युक्रेनको तत्कालै सुरक्षा सुनिश्चितता नगरे पनि भविष्यको हितका लागि उसको खनिजमा अमेरिकालाई वास्तविक हिस्सा दिने टुङ्गो लगाउने अपेक्षा गरिएको थियो। तर त्यसो भएन। अमेरिकी राष्ट्रपति...

दिल्लीमा के गर्दैछन् खानेपानीमन्त्री यादव?

१७ फाल्गुन २०८१, शनिबार २०:०७

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । शनिबार नेपाली दूतावासमा आयोजित विशेष कार्यक्रममा उनी पुगेका हुन् ।  उनलाई भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मा, भारतीय विदेश मन्त्रालयका नेपाल हेर्ने प्रोटोकल अधिकारी तुसारअंशु शर्मा लगायत उच्च...

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप: नेपालको लज्जास्पद हार

१५ फाल्गुन २०८१, बिहीबार ०९:०३

चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उपाधिका लागि बुधबार साँझ सम्पन्न प्रतिस्पर्धामा नेपाल म्यानमासँग २–० गोलअन्तरले पराजित हुन पुगेको हो । यसस“गै नेपाल १३औं पटक फाइनलमै पराजित भएको छ ।...

ताजा समाचार