१० असार २०८३, मंगलवार
   Aarthik Wave

के ट्रम्पले साँच्चै लाखौँ आप्रवासीलाई देशनिकाला गर्न सक्छन् ?

२५ कार्तिक २०८१, आईतवार ०८:५४

नोभेम्बर ५ मा निर्वाचन सकिएपछि डोनल्ड ट्रम्प विजयी हुने सङ्केत देखा पर्दा ४७ वर्षीया नोराले निकै छटपटाएर रात बिताइन्। उनी विगत २४ वर्षदेखि संयुक्त राज्य अमेरिकामा बस्दै आएकी छन् र उनका दुई छोरी पनि छन्। दुवै छोरी अमेरिकी नागरिक हुन्।...

राष्ट्रिय परिचयपत्र वितरण विवाद: सर्वोच्चको अन्तरिम आदेशविरुद्ध भ्याकेट निवेदन दर्ता

२५ कार्तिक २०८१, आईतवार ०८:४१

सर्वोच्च अदालतले सामाजिक सुरक्षा र सार्वजनिक सेवाका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्न दिएको अन्तरिम आदेशविरुद्ध सरकारले ‘ भ्याकेट’ निवेदन दर्ता गरेको छ । सर्वोच्चको अन्तरिम आदेशका कारण काम गर्न अप्ठ्यारो परेको भन्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले भ्याकेट निवेदन दर्ता...

यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट: नेपालले आज थाइल्याण्डविरुद्व खेल्दै

२५ कार्तिक २०८१, आईतवार ०८:३८

(यूएई)मा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्डविरुद्व खेल्ने भएको छ । नेपाल र थाइल्याण्डबीचको खेल आज दिउँसो सवा तीन बजे सुरु हुनेछ । गत बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग...

रास्वपा सभापति रविलाई आज फेरि अदालत लगिँदै

२५ कार्तिक २०८१, आईतवार ०८:२३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज फेरि म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी रहेको छ। उनीविरुद्ध अनुसन्धानका लागि अदालतले पछिल्लो पटक थप गरेको १० दिनको म्याद सकिएपछि आज अदालतमा उपस्थित गराउन लागिएको कास्की प्रहरीले बताएको छ। प्रहरीलाई...

फैसलाको पूर्णपाठ आएपछि आफै उपस्थित हुनेछु

२३ कार्तिक २०८१, शुक्रबार १५:११

गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री राजिव गुरुङ (दीपक मनाङ्गे)ले आफूविरुद्धको मुद्दामा पूर्णपाठ आएपछि अदालतमा हाजिर हुने बताएका छन् । व्यक्ति हत्या प्रयासको आरोपमा सर्वोच्च अदालतबाट पनि पाँच वर्ष कैद सजाय भएपछि उनी सम्पर्कविहीन हुँदै आएका थिए । यसअघि उनलाई पुनरावेदन...

ऊर्जा राज्यमन्त्री तामाङकोसहित एक दर्जन ठेकेदार कम्पनी कालोसूचीमा

२३ कार्तिक २०८१, शुक्रबार १५:०८

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङको कम्पनी अढाई वर्षका लागि कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सडक डिभिजन तुम्लिङटारको सिफासिमा उनको नेतृत्वमा रहेको कान्छाराम कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राखेको हो । उक्त कम्पनीसँग जोइन्ट भेन्चरमा माग गरिरहेको एनबी कन्स्ट्रक्सन समेत...

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डे सर्वसम्मत अनुमोदित

२३ कार्तिक २०८१, शुक्रबार १५:०४

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशलाई सर्वसम्मतिले अनुमोदन गरेको छ। शुक्रबार बसेको बैठकले न्यायाधीशमा सिफारिस भएका निरौला र पाण्डेलाई सर्वसम्मतिले अनुमोदन गरेको हो। उनीहरुलाई ११ असोजमा बसेको न्याय परिषद बैठकले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो।...

रवि लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदै

२० कार्तिक २०८१, मंगलवार ०८:१६

सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ। एक साता हिरासतमा राख्ने अनुमति पाएकोमा त्यो म्याद तिहार बिदाकै बीचमा सकिएकाले प्रहरीले आज पुनः कास्की...

अमेरिकामा राष्ट्रपति चयन गर्न आज मतदान हुँदै

२० कार्तिक २०८१, मंगलवार ०८:०९

अमेरिकामा राष्ट्रपति चयन गर्न मतदान हुँदैछ । कमला ह्यारिस र डोनाल्ड ट्रमपबीच राष्ट्रपति चयनका लागि आज मतदान हुन लागेको हो । पूर्वराष्ट्रपति ट्रम्प रिपब्लिकन हुन् भने उपराष्ट्रपति बनिसकेकी कमला डेमोक्रेट हुन् । उनीहरूबीच उम्मेदवार चयन भएसँगै कडा प्रतिस्पर्धा हुँदै आएको...

ताजा समाचार