८ असार २०८३, आईतवार
   Aarthik Wave

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष बैठकमा सहभागी अर्थमन्त्री विष्णुप्रसाद पौडेल स्वदेश फिर्ता

१५ कार्तिक २०८१, बिहीबार १४:१४

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा सम्पन्न विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा सहभागी भई आज स्वदेश फर्किएका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजस्व सचिव दिनेशकुमार घिमिरेले स्वागत गरेका थिए। विश्व बैंक समूह र अन्तर्राष्ट्रिय...

तिहारमा लोडसेडिङ हुँदैन, सकेसम्म धेरै विद्युत् प्रयोग गरौँ- कुलमान घिसिङ

१५ कार्तिक २०८१, बिहीबार १४:०८

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा लोडसेडिङ नहुने बताएका छन् । उनले तिहारमा धेरै भन्दा धेरै विद्युत् खपत गर्न आग्रह गरेका छन् । ‘यो वर्षको तिहारमा हामीलाई पुग्ने विद्युत् उत्पादन हुन्छ, तिहारको लागि विद्युत् आयात गर्नुपर्दैन, बढी पनि...

१२ करोडका मालिक विश्वकै धनी ‘भिखारी’ घोषित

१४ कार्तिक २०८१, बुधबार १०:२२

सडकमा मागेर आफ्नो विहान बेलुकाको छाक टार्ने एक भिखारी ‘विश्वकै सबैभन्दा धनी माग्ने’ बने भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर भारतको मुम्बईस्थित सडकमा मागेर गुजारा चलाउने एक भारतीय पुरुषलाई १२ करोड बढी सम्पत्ति सहित विश्वकै सबैभन्दा धनी माग्ने घोषित...

अमेरिका चुनाव: कमला ह्यारिस र डोनल्ड ट्रम्पमध्ये को अगाडि?

१४ कार्तिक २०८१, बुधबार १०:१३

संयुक्त राज्य अमेरिकामा आगामी नोभेम्बर ५ मा नयाँ राष्ट्रपति छान्न निर्वाचन हुँदै छ। यो निर्वाचनमा सुरुमा सन् २०२० मा झैँ जो बाइडन र डोनल्ड ट्रम्प उम्मेदवार बनेका थिए। तर गत जुलाई महिनामा बाइडनले आफू उम्मेदवार नबन्ने घोषणा गर्दै उपराष्ट्रपति कमला...

प्रहरी अतिरिक्त महानिरीक्षकद्वय राणा र ह्योजुलाई दर्ज्यानी चिन्ह प्रदान

१४ कार्तिक २०८१, बुधबार १०:१०

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक किरण राणा र प्राविधिकतर्फका प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दरप्रसाद ह्योजुलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को मंगलबा बसेको बैठकबाट दुवै जनालाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति गरिएको थियो। प्रहरी महानिरीक्षक...

सुनको मूल्यमा नयाँ कीर्तिमानी

११ कार्तिक २०८१, आईतवार १२:४७

स्थानीय बजारमा सुनको मूल्यले नयाँ कीर्तिमानी बनाएको छ । साताको पहिलो कारोबार दिन (आइतबार) तोलामै १४ सय रुपैयाँले बढ्दै सुनको मूल्यले कीर्तिमानी बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेसँगै आइतबार सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार...

एकीकृत समाजवादीका सबै प्रदेश सम्मेलन मङ्सिर मसान्तसम्म सम्पन्न गर्न निर्देशन

११ कार्तिक २०८१, आईतवार १२:४६

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर मसान्तसम्म सबै प्रदेश सम्मेलन सम्पन्न गर्न निर्देशन दिएको छ । पार्टी सचिव सोमप्रसाद पाण्डेयले हाल कायम रहेको प्रदेश कमिटीलाई  सम्मेलन सम्पन्न गर्न पत्राचार गरिएको जानकारी दिए । देशभर पार्टी सङ्गठनलाई थप सुदृढीकरण गरी...

रविको म्याद थपपछि पोखरामा रास्वपा आक्रोशित, अश्रुग्याँस प्रहार

८ कार्तिक २०८१, बिहीबार १७:०४

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताकार्यकर्ताहरू बिहीबार कास्की जिल्ला अदालतको निर्णयपछि निषेधित क्षेत्र उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएका छन्। अदालतले रास्वपा सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनीहरु प्रदर्शनमा उत्रिएका हुन्। लामिछानेको गिरफ्तारीलाई लिएर रास्वपाका...

गगन थापाको भाजपा विदेश विभाग प्रमुख चौथाइवालेसँग भेटवार्ता

८ कार्तिक २०८१, बिहीबार १७:०२

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग भेटवार्ता गरेका छन् । हाल भारत भ्रमणमा रहेका महामन्त्री थापाले विहिबार चौथाइवालेसँग भेटवार्ता गरेका हुन् । महामन्त्री थापा नयाँ दिल्लीमा हुने एशियन क्लाइमेट समिटमा सहभागी हुन...

ताजा समाचार