२ आश्विन २०८१, बुधबार १६:१९
भोलि बिहीबारदेखि सर्वसाधारणका लागि धरहरा खुला हुने भएको छ । धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय २७ भदौको मन्त्रिपरिषद बैठकले नै गरेको थियो । लगतै संविधान दिवसको अवसर पारेर धरहरा चढ्न पाउने व्यवस्था गर्न सरकारले शहरी विकास मन्त्रालयमार्फत...
१ आश्विन २०८१, मंगलवार १२:१३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय परिषद्को राष्ट्रिय भेला सुरु हुँदैछ । आज र भोलि काठमाडौँको प्रज्ञाभवन कमलादीमा हुने भेलामा देशभरबाट एक हजार ५०० प्रतिनिधि सहभागी । राष्ट्रिय भेलाकोशुभारम्भ पार्टी सभापति रवि लामिछानेले गर्नुहुनेछ । उद्घाटन अघि प्रज्ञाभवनमा सामूहिक विश्वकर्मा पूजा...
१ आश्विन २०८१, मंगलवार १२:१०
भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टका नाममा रहेको एक सय आठ रोपनी जग्गा ख्वप विश्वविद्यालय स्थापनाका लागि प्रयोग गर्नेगरी उपलब्ध गराउन माग गरिएको छ। नेपाल मजदुर किसान पार्टीका सचिव सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको प्रतिनिधि टोलीले सोमबार भूमि व्यवस्था, सहकारी...
३१ भाद्र २०८१, सोमबार २०:३३
संसदीय समितिले दोषी ठहर गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रम छर्न थालेका छन् । सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानले प्रतिवेदनको पूर्ण स्वरुप हेर्न नपाएपनि सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको छानबिन समितिले स्पष्ट पारेको...
३१ भाद्र २०८१, सोमबार २०:३१
गरिमा विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी नियुक्त भएका छन् । बैंकको भदौँ ३१ गते सोमबार सम्पन्न सञ्चालक समितिको बैठक नंं। ३१२ को निर्णयले बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत अनिल रेग्मी विकास बैंकको नायब प्रमुख...
३१ भाद्र २०८१, सोमबार १२:०८
काठमाडौँ । संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङका अनुसार सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले भाद्र ३१ गते सोमबार राति १२ बजेदेखि संसदको चालु अधिवेशन...
३१ भाद्र २०८१, सोमबार ११:४४
स्थानीय बजारमा सुनको मूल्य आज पनि नयाँ रेकर्डमा कायम भएको छ। अघिल्लो दिन प्रतितोला पाँच सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य पाँच सय रुपैयाँले बढेर प्रतितोला १ लाख...
३० भाद्र २०८१, आईतवार २१:४४
प्रधानमन्त्री केपी शर्मा ओली र महानगर प्रमुख बालेन्द्र शाह ‘बालेन’बीच विवाद बढिरहेका बेला सरकारले महानगरका प्रमुख प्रशासकीय अधिकृत हटाएको छ । सरकारले ४० सहसचिवको सरुवा गर्दा काठमाडौँमा पनि फरक भएको हो। महानगरका प्रशासकीय अधिकृत प्रदीप परियारलाई सञ्चार तथा सूचना प्रविधि...
३० भाद्र २०८१, आईतवार १५:४५
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बेथिति र विचलनका विरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपरेको बताएका छन्। झापाको बिर्तामोडमा उनले यस्तो बताएका हुन्। गिरीवन्धु टी स्टेटको हदबन्दी प्रयोजनका लागि गणना गर्नु भनेर सर्वोच्च अदालतले आदेश दिएको ५१...