९ असार २०८३, सोमबार
   Aarthik Wave

तीन अर्ब लगानीमा चितवनको टाँडीमा भाटभटेनीको निर्माण सुरु

२७ भाद्र २०८१, बिहीबार ०९:०६

चितवनको टाँडीमा भाटभटेनीको २९ औं शाखा खुल्ने भएको छ। तीन अर्ब रूपैयाँ हाराहारीको लागतमा रत्ननगर नगरपालिका ३ स्थित टाँडीमा भाटभटेनीको सुपरमार्केट स्थापना गर्ने लक्ष्यका साथ बुधबार भवनको शिलान्यान्स समेत गरिएको छ। एक वर्षभित्र स्टोर सञ्चालन गर्ने लक्ष्यसहित भवनको शिलान्यास गरिएको...

मिना परियार हत्या प्रकरण: पाँच प्रतिवादी पुर्पक्षका लागि थुनामा

२६ भाद्र २०८१, बुधबार १०:५६

म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीय मिना परियारको हत्यासम्बन्धी मुद्दाका सबै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। ज्यानसम्बन्धी कसुरमा म्याग्दी जिल्ला अदालतको मङ्गलवारको थुनछेक आदेशबाट उनीहरूलाई थुनाका लागि कारागार चलान गरिएको हो। न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म...

संसद्‍मा सत्तापक्षले माग्यो उपसभामुखको राजीनामा, प्रतिरक्षामा उत्रियो प्रतिपक्ष

२५ भाद्र २०८१, मंगलवार १५:४३

प्रतिनिधि सभा सदस्यहरुले उपसभामुख इन्दिरा रानामाथि महाअभियोगको कुरा चर्चामा आएको भन्दै सो सम्बन्धमा स्पष्ट पार्न आग्रह गरेका छन्। मंगलबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोलेका प्रतिनिधि सभा सदस्यहरु उपसभामुख रानालाई राजीनामा गराउनुपर्ने र राजीनामा गराउनु नहुने पक्षमा देखिएका हुन्। सत्तारुढ...

कालीगण्डकी करिडोर: पहिरो रोकथाम गर्न बैसरी अँधेरीखोलामा ‘रक एङ्करिङ’

२५ भाद्र २०८१, मंगलवार १३:२५

चीन–भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकमा जोखिम बनाएको म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोलामा नयाँ प्रविधिको प्रयोग गरेर पहिरो रोकथाम गरिएको छ। म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरीको सडकमा...

सत्ता गठबन्धनको निशानामा ‘रास्वपा’; उपसभामुखलाई पदबाट हटाउने तयारी तीव्र

२५ भाद्र २०८१, मंगलवार १३:१६

सत्तारुढ गठबन्धनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उपसभामुख इन्दिरा राना मगरलाई मार्गप्रशस्त गर्नपर्ने निष्कर्ष निकालेको छ। हिजो साँझ बसेको गठबन्धनको बैठकमा उनले गर्न नमिल्ने काम गर्न खोजेको तथा उनले गरेको काम गम्भीर प्रकृतिको भएको भन्दै उनको बारेमा छलफल भएको थियो।...

आज कति छ डलरको भाउ ?

२३ भाद्र २०८१, आईतवार १३:४५

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०२ पैसा र बिक्रिदर १३४ रुपैयाँ ६२ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर १४८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर...

घरबाटै ‘वान एक्स बेट’ मा सट्टेबाजीको धन्दा चलाएको आरोपमा दाजुभाइ पक्राउ

२३ भाद्र २०८१, आईतवार ००:३६

सट्टेबाजीमा संलग्न भएको आरोपमा प्रहरीले विराटनगरबाट एकै घरका दुई दाजुभाइलाई नियन्त्रणमा लिएको छ। विराटनगर महानगरपालिका–१२ का २० वर्षीय उत्सव अर्याल र १८ वर्षीय उत्कृष्ट अर्याललाई घरबाटै पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार दाजुभाइले घरबाटै...

दशैं अघिसम्म नयाँ टिएमएस नआउने, नयाँ विकल्प खोज्दै ब्रोकर

२० भाद्र २०८१, बिहीबार ०६:५४

काठमाडौँ । ब्रोकरहरुको नयाँ टीएसम यो वर्षको दशैं अघिसम्म नआउने भएको छ । ब्रोकरहरुबीच नै विवाद उत्पन्न हुँदा नयाँ टीएमएस आउन ढिला हुने भएको हो । विवादका बीच पनि स्टक ब्रोकर नम्बर ३६ मा परीक्षणमा रहेको भनिएको नयाँ टीएमएको पनि...

धनुषामा पोखरीमा डुबेर तीन बालकको मृत्यु

२० भाद्र २०८१, बिहीबार ०६:४८

धनुषामा पोखरीमा डुबेर तीनजना बालकको मृत्यु भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका-७ लक्ष्मीनियामा रहेको पोखरीमा बुधबार साँझ तीन बालक डुबेका इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए । मृत्यु हुनेमा अन्दाजी १० वर्षीय आदित्यकुमार साह, अन्दाजी...

ताजा समाचार