१९ भाद्र २०८१, बुधबार १३:३९
१९ भदौ, काठमाडौं । पेरिस पारालम्पिकमा ऐतिहासिक पदक जितेर फर्किएकी पलेसा गोबर्धनले छोटो समयको तयारीका बाबजुद पनि पदक जित्दा गौरव लागेको बताएकी छन् । उनले यो आफ्नो मात्र सफलता नभई सिंगो देशको भएको बताइन् । आज काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा...
१९ भाद्र २०८१, बुधबार ०९:२४
इतिहासमा पहिलो निजी बैंक हो नबिल । वि.सं. २०४१ सालमा निजी क्षेत्रका लगानीकर्ताहरूको लगानीमा स्थापना भएको नबिल बैंकले ४० वर्षको इतिहासमा धेरै उतार चढाव र आरोह-अवरोहहरू खेपेको छ । चार दशकको यात्रामा नबिलले व्यावसायिक र सेवाका आधारमा एक सफल वाणिज्य...
१९ भाद्र २०८१, बुधबार ०९:१८
यतिबेलासम्म उनलाई पोस्ट लाइक गर्दैमा पैसा आउँछ भन्नेमा रत्तिभर पनि विश्वास थिएन । न उनले कहिल्यै यसरी पैसा कमाउन सकिन्छ भन्ने सुनेका थिए । पहिलो पटक पोस्ट लाइक गरेपछि पैसा आउँछ भन्ने काम आएको देखेर उनी उत्साहित थिए । इसेवा...
१९ भाद्र २०८१, बुधबार ०९:१४
सहकारीको बचत ठगी प्रकरणमा छानबिनका लागि बनेको संसदीय विशेष समिति र कास्की प्रहरीलाई बयान दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेट गरेको खुलेको छ । केही दिनअघि...
१८ भाद्र २०८१, मंगलवार २१:०२
काठमाडौं । आईफोन १६ सार्वजनिक हुन अब केही दिन मात्र बाँकी छ । यस पटक आईफोन १६, आईफोन १६ प्लस, आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स सार्वजनिक हुने अनुमान गरिएको छ । अहिलेसम्म बाहिरिका जानकारी अनुसार ९ सेप्टेम्बरमा यी...
१८ भाद्र २०८१, मंगलवार २०:५६
खानेपानीमन्त्री प्रदीप यादवले आम नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउन सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तय गरी कार्यान्वयनमा लगिएको बताएका छन्। राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसद मदनकुमारी साह गरिमाले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले आम नागरिकलाई सहज रुपमा...
१८ भाद्र २०८१, मंगलवार २०:५५
काठमाडौँ । राष्ट्र बैंकले यस पटकको दशैं तिहारको लागि नयाँ नोट सटही नगर्ने भएको छ। सुकिला नोटलाई नै प्रयोगमा ल्याउनेगरि छलफल अघि बढेकाले यस पटकको दशैं तिहारमा त्यस्तै नोट प्रयोग गर्ने बैंकले जनाएको छ । बैंकहरुमा रहेको नोट मध्ये ‘सर्टिंग’...
१८ भाद्र २०८१, मंगलवार २०:४७
काठमाडौं । प्रदेश सांसद रेखा शर्मालाई कारबाही गर्न माग गरिएको पोस्ट फेसबुकबाट हटेपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले त्यसको प्रतिकार गरेका छन् । मङ्गलबार फेसबुकमा अर्को पोस्ट राख्दै उनले पोस्ट उडाउनुभन्दा दोषीलाई समाउन सरकारलाई आग्रह गरेका छन् । “पोस्ट उडाउने...
१८ भाद्र २०८१, मंगलवार ११:३७
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले फेसबुक पेजबाट नेकपा (एमाले) लुम्बिनी प्रदेश सांसद रेखा शर्माको फोटो सहितको स्ट्याटस हटाएका छन्। आइतबार एमाले सांसद शर्माले बालशोषण गरेको र उनलाई पक्राउ गर्नुपर्ने स्ट्याटस राखेका थिए। ‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा,...