२८ श्रावण २०८१, सोमबार ०७:२१
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरालाई बढाएर कम्तीमा पाँच लाख पुर्याउने घोषणा गरेका छन् आइतबार मन्त्रालयको प्राथमिकता र कार्य योजना सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्। स्वास्थ्य बीमा कार्यक्रमलाई आम नागरिकको पहुँचमा पुर्याउने गरी त्यसको नीतिगत...
२८ श्रावण २०८१, सोमबार ०७:१०
आज साउनको अन्तिम सोमवार, पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो। साउने सोमवाररको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति...
२४ श्रावण २०८१, बिहीबार १०:१४
स्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । फ्लाइट राडरका अनुसार बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो । ‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट...
२४ श्रावण २०८१, बिहीबार ०८:४१
बैंक तथा वित्तीय संस्थाहरूमा कर्जाको माग नहुँदा ८ खर्बको अधिक तरलता (लगानी योग्य पुँजी) थुप्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकनुसार सोमबार २१ साउनसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले कुल ६४ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । यसमध्ये...
२४ श्रावण २०८१, बिहीबार ०८:३९
कांग्रस केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ। बुधवारवाट पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको बैठक आज पनि बस्न लागेको हो। बैठकमा सय दिने संगठनात्मक अभियान भदौ १५ देखि मंसिर २५ सम्म सञ्चालन गर्ने प्रस्ताव, भ्रातृ संगठनहरुको अधिवेशनका लागि दिइएको समय...
२४ श्रावण २०८१, बिहीबार ०८:३७
मौसम पूर्वानुमान महाशाखाले शनिवारसम्मै देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको बताएको छ। यस्तो छ आगामी २ दिनको मौसम सम्बन्धी जानकारीः २०८१ साउन २५ गते (शुक्रवार) दिउँसोː देशभर साधारणतया बदली रहने छ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको...
२२ श्रावण २०८१, मंगलवार १७:५०
काठमाडौँ । शेयर बजार परिसूचक नेप्सेमा आज भारी गिरावट आएको छ । आज नेप्से सूचक १४५.०५ अंकले घट्दै २६५१.३२ को बिन्दुमा झरेको छ । समग्रमा यस दिन ५.१८ प्रतिशतले नेप्से घटेको छ । आज ५ करोड ३८ लाख ४४ हजार...
२२ श्रावण २०८१, मंगलवार १६:१९
जीवाणु (ब्याक्टेरिया)मार्फत् हुने एक किसिमको सङ्क्रमण हो। यसले पखाला लाग्ने र शरीरमा पानीको कमी हुने हुन्छ। यो रोगको सजिलै उपचार हुन्छ। तर यदि उपचार नगरिए केही घण्टामै यसका कारण मृत्यु पनि हुन सक्छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हैजालाई “गरिबीको...
२२ श्रावण २०८१, मंगलवार १०:२७
केही समयदेखि बंगलादेशमा शेख हसिना सरकारका लागि सबै कुरा राम्रोसँग चलिरहेको थिएन। घरेलु मोर्चामा जहाँ उनले विपक्षी दलको दबाब र प्रदर्शनको सामना गर्नुपरेको थियो । यसैबीच, विदेशमा पनि भारत र चीनबीच सन्तुलन कायम गर्ने सरकारको नीतिले राम्रोसँग काम गर्न सकेको...