११ असार २०८३, बुधबार
   Aarthik Wave

बाङ्ग्लादेशमा फेरि आन्दोलन चर्कियो, कैयौँको मृत्युपछि अनिश्चितकालीन कर्फ्यू

२० श्रावण २०८१, आईतवार २०:४५

बाङ्ग्लादेशमा पुनः चर्किएको सरकार विरोधी प्रदर्शनका क्रममा आइतवार मात्रै कम्तीमा ५९ जनाको मृत्यु भएको छ। मारिनेमा १३ जना प्रहरी रहेको बीबीसी बाङ्ग्लाले जनाएको छ। सिराजगञ्जको एक प्रहरी चौकीमा भएको आक्रमणमा उनीहरू मारिएको बाङ्ग्लादेशको प्रहरी मुख्यालयले जनाएको छ। आक्रमण कसले गरेको...

कक्षा १२ को नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?

१८ श्रावण २०८१, शुक्रबार ११:५७

कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । गत वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक...

हमासले बन्धक बनाएका विपिन जोशी: जीवित नै रहने आधारहरु केके हुन्?

१७ श्रावण २०८१, बिहीबार २२:३५

हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको हुन सक्ने केही आधारहरू इजरेली पक्षले दिएको नेपाली अधिकारीहरूले बताएका छन्। गत नोभेम्बरमा सार्वजनिक भएको उत्तरी गाजास्थित अल-शिफा अस्पतालको एउटा सीसीटीभी भिडिओमा देखिएका केही मानिसमध्ये एक जना नेपाली नागरिक पनि रहेको...

एसिया सम्मेलनमा उपेन्द्र यादवले भने,- ‘पर्यावरण, युद्ध र प्राकृतिक संकटको सामना गर्न साझा प्रतिबद्धता चाहिन्छ’

१६ श्रावण २०८१, बुधबार २०:४४

फिलिपिन्स १६, असार। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले युद्ध, पर्यावरण र प्राकृतिक विपद जस्ता विश्वव्यापी संकटको सामना गर्न एसियाली देशहरुबीच साझा नीति र प्रतिबद्धता आवश्यक रहेको बताएका छन। फिलिपिन्सको राजधानी मनिलामा बुधबार ग्लोबल लीडरको प्यानल सत्रमा बोल्दै अध्यक्ष...

‘उत्कृष्ट शैक्षिक संस्था सम्मान’ बाट सम्मानित भयो स्याङ्जाको वालिंगमा रहेको नेपाल आदर्श

१६ श्रावण २०८१, बुधबार ०८:००

स्याङ्जा  जिल्लामा रहेको नेपाल आदर्श माध्यमिक विद्यालय गण्डकी प्रदेशकै उत्कृष्ट विद्यालय बनेको छ । राष्ट्रिय परिक्षा बोर्डको सिफारीसका आधारमा नेपाल आदर्श माविलाई ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१’ बाट सम्मानित भएको हो । वालिङ नगरपालिका वडा नं. ८ को भिमटारीमा रहेको...

दक्षिण भारतको केरलामा भीषण वर्षा र पहिरो, कम्तीमा ५६ जनाको मृत्यु

१५ श्रावण २०८१, मंगलवार १४:३१

दक्षिण भारतको केरला राज्यमा भीषण वर्षापछि पहिरो जाँदा कम्तीमा ५६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। पहिरोमा दर्जनौँ मानिस फसेको आशङ्का गरिएको छ। केरलाको वायनाड जिल्लाका विभिन्न स्थानमा मङ्गलवार सबेरै पहिरो गएको थियो। प्रभावित स्थानमा खोज तथा उद्धार अभियान चलिरहेको...

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ आजको सम्भावित कार्यसूची

१५ श्रावण २०८१, मंगलवार ०७:५८

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन्। संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुख...

बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखको जागिर खोस्ने मन्त्रिपरिषदको निर्णय

१५ श्रावण २०८१, मंगलवार ०७:५४

सरकारले तीन वटा प्रदेश प्रमुखलाई फिर्ता बोलाउने निर्णय गरेको छ। सोमवार बसेको मन्त्रिपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखलाई फिर्ता बोलाउने निर्णय गरेको हो । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका...

हिजोको क्याबिनेटमा २२ सचिवको सरुवा, खरिद अनुगमन र अख्तियारका हाकिम यताउता

१५ श्रावण २०८१, मंगलवार ०७:५०

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले  २२ सचिवको सरुवा गरेको छ  । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको हो। सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव भरतमणि सुवेदीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ल्याएर सामान्य प्रशासन सचिव मुकुन्द निरौलालाई श्रम मन्त्रालय...

ताजा समाचार