११ असार २०८३, बुधबार
   Aarthik Wave

पूर्वमन्त्री गोविन्दराज जोशी: पैसाको कालो मुख, बुढेसकालमा ज्यानलाई दुख

१४ श्रावण २०८१, सोमबार ०८:२७

  सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । सर्वोच्चका न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले विशेष अदालतले गरेको फैसलालाई केही उल्टाएर सजाय र जरिमाना घटाउने फैसला गरेको हो । जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी...

सिमलताल दुर्घटना: फर्कियो भारतीय उद्धार टोली, प्रशासनद्वारा राहतको तयारी

१४ श्रावण २०८१, सोमबार ०८:२२

त्रिशूली नदीमा बेपत्ता भएका बस र यात्रुको खोजीमा आएका भारतीय उद्धार टोली फर्किएको छ। नेपाल सरकारको अनुरोधमा एक साता अघि चितवन आएको भारतको राष्ट्रिय आपदा मोचन बल (एनडिआरएफ) को १२ जनाको टोली आइतबार फर्किएको हो उनीहरुलाई जिल्ला प्रशासन कार्यालय चितवनले...

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव आज मनिला प्रस्थान गर्दै

१३ श्रावण २०८१, आईतवार १५:३४

काठमाडौं १३, अषाढ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव आज फिलिपिन्सको मनिला प्रस्थान गर्दैैछन् । एसियाली प्रजातान्त्रिक पार्टीहरुको सङ्गठन (सोकडेम एसिया प्यासिफिक) को जुलाई २९ तारिखमा हुन लागेको स्टेरिङ कमिटिको बैठकमा सहभागी हुन अध्यक्ष यादव त्यसतर्फ प्रस्थान गर्न...

२०५२ सालमा शाखा अधिकृत पास गरेकी लीलादेवी गड्तौला देशकै पहिलो महिला मुख्यसचिव

१० श्रावण २०८१, बिहीबार १८:३१

काठमाडौँ । सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिव गडतौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको हो। अघिल्लो मुख्यसचिव बैठकुण्ठ अर्याल भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेपछि सरकारले गड्तौलालाई असार ३१ गते कायम मुकायमको जिम्मेवारी दिएको...

विमान दुर्घटनाको छानबीन र मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन जसपाको माग

१० श्रावण २०८१, बिहीबार १४:१९

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति समवेदना व्यक्त गरेका छन् । एक विज्ञप्ति जारी गर्दै उनले दुर्घटनाको बारेमा छानबीन गर्न तथा पीडितहरुलाई क्षतिपूर्ति उपलब्ध गराउनका लागि सरकारसँग मागसमेत गरेका छन् । बुधबार करिब ११...

नेप्से परिसूचक २७ अङ्कले घट्यो, १६ अर्बमाथिकाे काराेबार

९ श्रावण २०८१, बुधबार २०:५२

यो सता लगातार उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ भने कारोबार रकम उच्च देखिएको छ। आज नेप्से परिसूचक २७ दशमलव ३२ अङ्कले घटेर दुई हजार पाँच सय ३६ दशमलव ११ को विन्दुमा कायम भएको...

विमान दुर्घटनाको जाँचबुझ गर्न ५ सदस्यीय आयोग गठन

९ श्रावण २०८१, बुधबार २०:२७

काठमाडौँ । सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो । आयोगका सदस्यमा नेपाल वायु सेवा निगमका...

सौर्य जहाज दुर्घटना: एकै परिवारका ३ जनाले गुमाए ज्यान

९ श्रावण २०८१, बुधबार १५:२९

काठमाडौँ । बुधबार पोखराका लागि उडेपछि दुर्घटनामा परेको जहाजमा एकै परिवारका तीन जनाले ज्यान गुमाएका छन् । सौर्य एयरलाइन्सका प्राविधिक मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र ४ वर्षीय छोरा अधिराज शर्माले दुर्घटनामा ज्यान गुमाएका हुन् । प्रिजा ऊर्जा जलस्रोत तथा...

जनताको सर्वोच्च अंगमा माननीयको ‘कन्फ्लिट अफ इन्ट्रेष्ट’

९ श्रावण २०८१, बुधबार ०९:१६

नेपालको राजनीतिमा स्वार्थको द्वन्द्व निरन्तर बढ्दै गएको अवस्था छ। एक स्वार्थको सेवामा अर्कोविरुद्ध काम गर्ने हुँदा स्वार्थको द्वन्द्वले राजनीतिक अस्थिरता निम्त्याउने र बिचौलियालाई फाइदा पुग्ने काम भइरहेको छ। यस्तो अवस्थाले भ्रष्टाचार बढ्दै गएको भन्दै प्रतिनिधिसभाको बैठकमा सांसदले स्वार्थको द्वन्द्वसम्बन्धी कानुनको...

ताजा समाचार