११ असार २०८३, बुधबार
   Aarthik Wave

मुकुल ढकालले भने: घन्टी पार्टीबाट होइन, रवि लामिछाने क्लवबाट निष्कासन भए

२६ असार २०८१, मंगलवार १७:५४

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कारवाही गरेपछि डा. मुकुल ढकालले आफु रवि लामिछाने क्लवबाट निस्कासित भएको प्रतिक्रिया दिएका छन् । मंगलबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यको पदबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि प्रतिक्रिया...

‘लापत्ता सन्तान’ को फर्स्ट लुक पोस्टर सार्वजनिक

२६ असार २०८१, मंगलवार ११:४३

राम्रो इन्टरटेनमेन्टले आनन्दराज प्रोडक्सनसँगको सहकार्यमा आफ्नो आगामी डकुमेन्ट्री सर्ट फिल्म ‘लापत्ता सन्तान’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरेको छ। रामजी ज्ञवालीद्वारा लिखित, निर्देशन र निर्माण गरिएको यो फिल्मले बेपत्ता बालबालिकाको मार्मिक विषयवस्तुमा आधारित कथालाई प्रस्तुत गरेको छ, जसले आफ्नो हराएका...

एमालेको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

२६ असार २०८१, मंगलवार १०:५०

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक बस्दैछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक आज दिउँसो १ बजे ललितपुर च्यासलस्थित पार्टी मुख्यालमा बस्नेछ । आजको बैहकमा अब बन्ने नयाँ सरकारमा पार्टीका तर्फबाट मन्त्री बनाउँदा आवश्यक पर्ने मापदण्डबारे छलफल...

निर्वाचनमा पराजित भएको भन्दै ऋषि सुनकले मागे माफी

२६ असार २०८१, मंगलवार १०:४२

बेलायतका पूर्व प्रधानमन्त्री ऋषि सुनकले निर्वाचनमा पराजित भएकोमा गल्ती मान्दै माफी मागेका छन्। गत साता भएको निर्वाचनमा सुनकको कन्जरभेटिभ पार्टी नराम्रोसँग पराजित भएपछि हारको जिम्मेवारी लिँदै उनले माफी मागेका हुन्। उनले संसदका पूर्व सांसदहरूलाई फोन गरेर निर्वाचनको नतिजाबारे कुराकानी गर्दै...

मधेसका मुख्यमन्त्री सिंहले गरे ६ मन्त्रीलाई बर्खास्त,कांग्रेस र लोसपालाई सरकारमा ल्याउँदै

२३ असार २०८१, शनिबार १३:४६

मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ६ जना मन्त्रीलाई बर्खास्त गरेका छन्। सङ्घीय सत्ता समीकरण अनुसार मुख्यमन्त्री सिंहले शनिबार चार दलका ६ मन्त्रीलाई सरकारबाट हटाउँदै बर्खास्त गरेका हुन्।उनले अघि राजीनामा मागे पनि मन्त्रीहरूबाट राजीनामा नआएपछि बर्खास्त गरेको बताइएको छ । नेकपा...

प्रचण्डलाई रमेश लेखकले सोधेका थिए: तपाईंले धोका दिएका पार्टी मिले भने तपाईंको हालत के होला?

२२ असार २०८१, शुक्रबार १२:५६

काठमाडौँ । नेकपा एमाले र नेपाली काँग्रेस मिलेर सरकार बनाउने सहमति गरेपछि हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परेका छन् । नेपाली काँग्रेसले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने र दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले...

सार्वजनिक भयो निलम्बित महामन्त्री ढकालको प्रतिवेदन (पूर्णपाठसहित)

२१ असार २०८१, बिहीबार २०:२५

राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक भएको छ। पार्टीका सहप्रवक्ता मनीष झाले बिहीबार दिउँसो प्रतिवेदन सार्वजनिक गरेका हुन् । केन्द्रीय सचिवालयको निर्णयअनुसार ६ जेठदेखि एक महिना अवधिमा ३८ जिल्ला पुगेर ढकालले प्रतिवेदन तयार पारेका थिए।...

प्रचण्डको बुझाई: संवैधानिक व्यवस्था अनुसार ओली प्रधानमन्त्री बन्दैनन्, त्यसपछि…….!

२१ असार २०८१, बिहीबार ०९:२५

काठमाडौँ । नेपाली काँग्रेस र नेकपा एमालेले सरकार गठन गर्ने सहमति गरेसँगै हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परेका छन् । प्रमुख ठुला दलले दाहाललाई मार्गप्रशस्त गर्न आग्रह गरे पनि उनी अझै पद छाड्न तयार छैनन् । संसद फेस गर्ने...

रास्वपा आजै सरकारबाट बाहिरिने, मन्त्रीहरु राजीनामापत्र लिएर बालुवाटार हिँड्न ठिक्क

२१ असार २०८१, बिहीबार ०७:१६

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले आज राजीनामा दिँदै छन् । उनीहरुले अब केहीबेरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्रीहरुले राजीनामा बुझाउने छ,। नेकपा एमाले र नेपाली काँग्रेसबीच सरकार गठन गर्ने सहमती भइसकेपछी एमालेका मन्त्रीहरुले हिजै राजीनामा बुझाइसकेका छन्...

ताजा समाचार