२१ जेष्ठ २०८१, सोमबार २२:१९
भुक्तानी प्रणाली सेवा प्रदायक कम्पनी नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)ले सोही प्रकृतिको अर्को कम्पनी नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स) लाई प्राप्ति गरी आजबाट ‘नेपाल क्लियरिङ हाउस लिमिटेड’ कायम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साविकको नेप्सेको सम्पूर्ण दायित्व...
२० जेष्ठ २०८१, आईतवार २१:३१
सर्वोच्च अदालतले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई ट्राफिक स्वयम्सेवकका रूपमा सडकमा खटाउने निर्देशन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले आज उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको उक्त निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो...
२० जेष्ठ २०८१, आईतवार २१:२९
नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन् । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि कार्कीलाई सो जिम्मेवारी प्रदान गरिएको प्रहरीले जनाएको छ ।...
१७ जेष्ठ २०८१, बिहीबार २०:३९
क्रिकेटर सन्दीप लामिछानेको भिसा फेरी रिजेक्ट भएको छ । राष्ट्रिय टोलीका पूर्वकप्तान समेत रहेका क्यानका सचिव पारस खड्काले आज साँझ विज्ञप्ति सार्वजनिक गर्दै सरकारी तवरबाट आवश्यक सबै पहल हुँदा समेत अमेरिकाले भिसा नदिएको जानकारी गराए । अमेरिकी दूतावासले सन्दीपलाई भिसा...
१७ जेष्ठ २०८१, बिहीबार २०:३३
शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ८९ अङ्कले ओरालो लागेर दुई हजार ६९ दशमलव ५३ मा सीमित भएको छ । सेन्सेटिभ परिसूचक तीन दशमलव ९० अङ्कले ओरालो लागेर...
१७ जेष्ठ २०८१, बिहीबार २०:३१
सरकारले तीन जना सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सरुवा गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनसंख्या प्रशासन हेर्ने सचिव मधुसुदन बुर्लाकोटीलाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ । । त्यस्तै प्राकृतिक...
१५ जेष्ठ २०८१, मंगलवार २०:२१
काठमाडौँ । सरकारले यो वर्ष पनि धुम्रपान तथा मध्यपान पदार्थमा कर बढाएको छ। अर्थमन्त्री वर्षमान पुनले गरेको बजेट भाषणमा कर बढ्ने उल्लेख गरिएको हो । जसअन्तर्गत मदिरा, बियर, सुर्तीमा अन्तस्शुल्क बढाइएको छ। त्यस्तै चुरोटमा लगाइएको अन्तस्शुल्क दरमा वृद्धि गरिएको उल्लेख...
१५ जेष्ठ २०८१, मंगलवार २०:१५
सरकारले आज बजेटबारे निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले बजेट राम्रै भएको प्रतिक्रिया दिएकी छन् । नेपाल उद्योग वाणिज्य महासङ्घले बजेटले हरेक क्षेत्रमा निजी क्षेत्रलाई समेटेकोे प्रतिक्रिया दिएको छ । महासङ्घका अध्यक्ष...
१५ जेष्ठ २०८१, मंगलवार १९:२९
काठमाडौँ । सरकारले आगामी वर्ष राजस्व बाँडफाँट र अनुदानबाट प्रदेश र स्थानीय तहमा जाने रकम घटाएको छ। अहिले प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँट र अनुदानका विभिन्न शीर्षकमा ५ खर्ब ६९ अर्ब ५५ करोड बजेट हन्तान्तरण गर्ने व्यवस्था मिलाएको थियो...