१९ चैत्र २०८०, सोमबार १५:३८
नेपालले विभिन्न देशका नागरिकहरु निष्काशन गर्ने क्रम जारी नै रहेको छ । निष्काशनमा पर्ने विदेशीहरूमध्ये अधिकांश चिनियाँ नागरिक रहेका छन् । सन् २०२२ मा १९१ जना र सन् २०२३ मा २०९ जना चिनियाँलाई अध्यागमनसम्बन्धी नियम उल्लङ्घन गरेको भन्दै निष्कासन गरिएको...
१४ चैत्र २०८०, बुधबार २१:३३
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अपराध गर्ने व्यक्ति कोहीलाई पनि नछाड्ने बताएका छन् । प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले यस्तो बताएका हुन् । “कुनै पार्टीको नेता तथा स्वार्थ समूहलाई जोगाउने पक्षमा म कहिल्यै हुने छैन, म देश...
१३ चैत्र २०८०, मंगलवार १९:३०
हतियारसहित सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका २ बडिगार्डलाई तत्काल रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । मंगलबार सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले हतियारसहित पक्राउ परेका प्रसाईंका बडिगार्डद्धय रामकुमार धिमाल र दीपक खड्कालाई...
१३ चैत्र २०८०, मंगलवार १६:५५
राजधानीको चोभारस्थित सुक्खा बन्दरगाह निर्माण सम्पन्न भएको दुई वर्षपछि केही चहलपहल देखिन थालेको छ । हालै आयात गरिएका दुई सयवटा कार भन्सार जाँचपासको प्रतीक्षामा छन् । सवारीसाधन व्यवसायीको छाता संस्था नाडासँगको समझदारीपछि नयाँ सवारीसाधनको भन्सार जाँचपास चोभार बन्दरगाहबाटै गर्न थालिएको...
१० चैत्र २०८०, शनिबार १६:५०
रुसको राजधानी मस्कोको बाहिरी भागमा रहेको कन्सर्ट हलमा शुक्रबार राति गरिएको आक्रमणमा मृत्यु हुनेको संख्या १०० पुगेको छ । १५० भन्दा बढी मानिस घाइते छन् । बीबीसीका अनुसा युक्रेनले आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ । आक्रमणकारी को थिए र...
१० चैत्र २०८०, शनिबार १६:४४
काठमाडौँ । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद विस्तार गरेका छन् । नेकपा एमालेबाट थप तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गरेका हुन् । शनिबार एमालेका प्रदेशसभा सदस्यहरु सत्रुधन प्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद...
८ चैत्र २०८०, बिहीबार ०८:२६
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले एकैपटक १४१ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)हरु सरूवा गरेको छ । प्रहरी महानिरीक्षक बसन्त कुँवरको आइतबारको निर्णयानुसार १४१ जना डिएसपीहरूको काज सरूवा गरिएको कार्यालयले जानकारी दिएको छ। त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको अन्तर्राष्ट्रिय उडानतर्फ अनिल ठकुरीलाई...
८ चैत्र २०८०, बिहीबार ०७:१३
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा गृहमन्त्रीका विषयमा बोलेका कुरामा कुने सत्यता नभएको बताएका छन्। गृहमन्त्री रवि लामिछानेलाई जोगाउने प्रपञ्चमा लागी प्रधानमन्त्रीले झुटो कुरा सदनमा गरेको नेता कोइरालाले बताएका हुन। नेपाली कांग्रेसका स्व.नेता गिरिजाप्रसाद कोइरालाको...
७ चैत्र २०८०, बुधबार १०:१७
प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने निर्दोष रहेको बताएका छन् । सांसदहरूले उठाएका प्रश्नको मंगलबार प्रतिनिधिसभामा जबाफ दिँदै प्रधानमन्त्री दाहालले बिनाप्रमाण ठाडो उजुरीका भरमा गृहमन्त्री लामिछानेलाई सहकारी ठगी गरेको भन्नु जायज नहुने बताएका हुन्।...