१० असार २०८३, मंगलवार
   Aarthik Wave

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ, काठमाडौँ ल्याइँदै

५ चैत्र २०८०, सोमबार ११:३१

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । उनलाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाडौं ल्याइँदैछ ।\ सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले मुद्दा चलाउन सिफारिस गरेको थियो...

अर्थमन्त्रीले भने: आगामी बजेटमा राजस्वको दर हेरफेर गर्छु

४ चैत्र २०८०, आईतवार २३:००

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत करका दर हेरफेर हुने बताएका छन् । उनले आवश्यकता र औचित्यतासमेतलाई हेर्दै करको दर हेरफेर गर्ने बताएका हुन् । आज अर्थमन्त्रालयमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको भेटघाटका क्रममा उहाँले राजस्वका दर हेरफेर...

करोडौं खान खोज्ने टेलिकमका हाकिमलाई फसाद, १ करोड ६१ लाख भर्नुपर्ने

४ चैत्र २०८०, आईतवार २२:४७

नेपाल टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) निर्मलप्रसाद सिटौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिटौलाविरुद्ध १ करोड ६१ लाख २० हजार रुपैयाँ  बिगो कायम गरी आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनले...

त्यो दिन बालेनलाई जेल हाल्न सिंहदरबारमा यस्तोसम्म पनि भएको थियो

३ चैत्र २०८०, शनिबार २१:१९

बेलाबेलामा स्टन्ट राखेर चर्चामा आइराख्न खोज्ने काठमाडौँका मेयर बालेन्द्र शाह झन्डै जेल जानबाट रोकिएका छन् । मेयर बालेन शाहले गत भदौ दोस्रो साता आफ्नी पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि सिंहदरबार जलाउने धम्की दिएका थिए। उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’...

नेपाल आएर मनी ट्रान्सफरका संचालकमाथि गोली ठोक्ने विहारका ३ भाई समातिए

३ चैत्र २०८०, शनिबार १८:३७

मनी ट्रान्सफर सञ्चालक नितेश साहमाथि गोली प्रहार गर्ने तीनजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । भारतको बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना चिरैया दिपही गाउँ–२ बस्ने १९ वर्षीय मुनिफकुमार यादव, सोही ठाउँका १८ वर्षीय राजकुमार पासवान...

प्रधानमन्त्री प्रचण्डले पाए तेस्रोपटक विश्वासको मत, ११० जनाले पत्याएनन्

३० फाल्गुन २०८०, बुधबार २१:३८

प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेका छन् । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम उहाँले आज पेस...

चैत्रमा बैंकको ब्याजदर घट्ने

३० फाल्गुन २०८०, बुधबार ०८:२४

चैत महिनाका लागि अधिकांश बैंकले निक्षेपको ब्याजदर थप घटाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको अर्धवार्षिक मौद्रिक नीति समीक्षामार्फत लिएको नीतिका कारण बैंकको ब्याजदर थप घट्ने भएको हो । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको अर्थवार्षिक मौद्रिक...

आज प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिने

३० फाल्गुन २०८०, बुधबार ०७:२२

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बुधबार संसदमा विश्वासको मत लिंदैछन् । ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । समर्थक दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । पाँच दलीय गठबन्धनसँग...

किन घटाइयो लोकसेवा आवेदन दिने उमेर सीमा ?

२९ फाल्गुन २०८०, मंगलवार ११:१५

अहिले कार्यान्वयनमा रहेको निजामती सेवा ऐन २०४९ मा लोकसेवा आयोगको परीक्षाका लागि आवेदन दिन महिलाको हकमा उमेर सीमा ४० वर्ष र पुरुषको हकमा ३५ वर्ष कायम गरिएको छ। तर सरकारले संसद्मा पेस गरेको प्रशासनसम्बन्धी मस्यौदा कानुनमा भने आयोगमा परीक्षाको आवेदन...

ताजा समाचार