२८ श्रावण २०८३, बुधबार
   Aarthik Wave

गलत ट्रयाकमा अर्थतन्त्र: सात महिनामा आठ खर्ब व्यापार घाटा

९ फाल्गुन २०८०, बुधबार २२:१६

चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती सात महिना अवधिमा नेपालमा ९  खर्ब ८४ अर्ब ७७ करोडको वैदेशिक व्यापार गर्दा रू आठ खर्ब ११ अर्ब ११ करोड बराबरको घाटा भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिना...

ललितानिवास जग्गा घोटाला: पूर्वमन्त्रीलाई सफाई, हाकिमहरुलाई सजाय

३ फाल्गुन २०८०, बिहीबार २२:३०

पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता विजय गच्छदारले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा उन्मुक्ति पाएका छन् । न्यायाधीशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा माघ २ देखि निरन्तर चलेको मुद्दाको सुनुवाइ मंगलबार सकिएको थियो । सरकारी जग्गा...

जग्गा सट्टापट्टामा भाटभटेनी संचालक मीनबहादुर दोषी ठहर- अब २ वर्ष जेलको वास

३ फाल्गुन २०८०, बिहीबार २२:२२

काठमाडौँ । विशेष अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङलाई दुई वर्ष कैद र ८० लाख जरिवाना सजाय सुनाएको छ। बिहीबार विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएर भ्रष्टाचार गरेको मुद्दामा फैसला गर्दै...

दुष्चक्रमा अर्थतन्त्र: राजस्वमा डेढ खर्ब रुपैयाँको खाडल

२ फाल्गुन २०८०, बुधबार १४:१९

आर्थिक गतिविधिमा देखिएको शिथिलताको मार सरकारको राजस्व ढुकुटीमा गम्भीर रूपले पर्न थालेको देखिएको छ। प्रधानमन्त्री तथा अर्थमन्त्रीले अर्थतन्त्र ‘लय’मा फर्किएको भनेर निरन्तर टिप्पणी गरिरहे पनि आँकडाले केही गम्भीर चुनौती बाँकी रहेको देखाउँछन्। चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा साउनदेखि...

पाल्पामा जीप खस्दा मृत्यु हुनेको संख्या १० पुग्यो

२ फाल्गुन २०८०, बुधबार १४:०९

पाल्पामा जीप दुर्घटना हुँदा मृतकको सङ्ख्या १० पुगेको छ । दुर्घटनामा परेर आठ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको प्रहरीले जनाएको छ । तिनाउँ गाउँपालिका–६ मस्यामस्थित इको फार्महाउस नजिकै भित्री कच्ची सडकखण्डमा डुम्रेबाट...

क्यानडामाथि नेपालको ‘क्लिन स्वीप’

२९ माघ २०८०, सोमबार २२:१४

काठमाडौँ । क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा नेपाल ‍‍‍‍‍नौ विकेटले विजयी भएको छ । योसँगै यसअघिका दुई खेल जितेको नेपालले क्यानडामाथि सिरिज ‘क्लिन स्वीप’ गरेको हो । खेलमा ओपनर शाहले १२४ बल खेल्दै सर्वाधिक ११२ रन बनाए ।...

बजेट अर्धवार्षिक समीक्षा: अर्थमन्त्रीको आँखामा यस्तो छ देशको अर्थतन्त्र

२९ माघ २०८०, सोमबार २२:०७

अर्थमन्त्री डा प्रकाशशरण महतले चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा मुलुकको आर्थिक सूचकमा उल्लेख्य सुधार देखिएको बताएका छन् । आव २०८०÷८१ को बजेट अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै महतले यस्तो बताएका हुन् । चालू आर्थिक वर्षमा राजस्व सङ्कलन लक्ष्यभन्दा केही...

हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांशको बारेमा यस्तो भयो निर्णय

२५ माघ २०८०, बिहीबार २१:४५

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा काठमाण्डौ बानेश्वर थापागाउँस्थित बानेश्वर ब्याङक्वेटमा सम्पन्न भएको हो । बिहीबार भएको सभामा गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई ६.३७ प्रतिशत बोनस सेयर र ८.६३ प्रतिशत नगद लाभांश...

गभर्नरविरुद्ध शैक्षिक योग्यताको प्रश्न उठाउँदै युवराज सफल अदालतमा, बर्खास्तीको आदेश दिन माग

२५ माघ २०८०, बिहीबार २१:४१

गभर्नर महाप्रसाद अधिकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । गभर्नरमा नियुक्त हुन अयोग्य भएको भन्दै उनीविरुद्ध अदालतमा रिट दायर भएको हो । स्वघोषित सामाजिक अभियन्ता रुपमा परिचित युवराज सफलले अधिकारीविरुद्ध रिट दायर गरेका हुन् । उनले रिटमा अधिकारीलाई तत्काल...

ताजा समाचार