३० मंसिर २०८०, शनिबार १०:०२
पूर्व गृहमन्त्री बालकृष्ण खाँण थुनामुक्त भएका छन्। खाँणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा छाडेको छ। उनी तारेखमा छुटेका हुनाले आयोगले आवश्यकता देखेर बोलाएमा आउनुपर्ने हुन्छ।’ खाँणले जिल्ला अदालत काठमाडौँमा ३० लाखको बैंक ग्यारेन्टी बुझाएका छन्। त्यसपछि भने उनलाई सम्पत्ति...
२७ मंसिर २०८०, बुधबार २१:१७
फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर काम गरेको आरोपमा दुई अधिकृतसहित ३२ जनालाई पक्राउ परेका छन् । ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२ जनालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह...
२७ मंसिर २०८०, बुधबार २१:१२
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१० चारबाहिनीचोकबाट विभिन्न सुनका गहनासहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय चार बाहिनीबाट जमुनाहतर्फ जाँदै गरेको युपी ४० एयु ४१९९ नं को मोटरसाइकलमा रहेका भारत बाबागञ्ज बस्ने ४० वर्षीय बब्लु भन्ने सञ्जयकुमार सोनीलाई सुनजस्तो देखिने...
२७ मंसिर २०८०, बुधबार २१:०४
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ६० अङ्कले बढेर एक हजार नौ सय ८८ दशमलव चारको विन्दु कायम भएको हो । आज नेप्सेमा दुई सय ९२ कम्पनीको एक करोड २०...
२६ मंसिर २०८०, मंगलवार १०:३८
काठमाडौँ । लुम्बिनी विकास बैंकले सेयरधनीलाई नगद र सेयर बोनस घोषणा गरेको छ । सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ४.५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत सेयर बोनससहित कुल ८.५ प्रतिशत लाभांश घोषणा गरेको हो...
२६ मंसिर २०८०, मंगलवार १०:३०
पहिलो संविधान सभाको निर्वाचनपछि बनेको सरकारको नेतृत्व गर्दा नै निजी टेलिकम्युनिकेसनका सञ्चालक साझेदारसँग वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको सम्बन्ध र सम्पर्क अघि बढेकोे थियो। माओवादी केन्द्रनिकट पत्रकारहरूको भेलालाई सोमबार सम्बोधन गर्दै एनसेल खरिद–बिक्रीबारे आफूले दुबईमा थाहा पाएको र स्वेदश फर्केपछि अध्ययन...
२६ मंसिर २०८०, मंगलवार १०:१७
नेपाल राष्ट्र बैंकले विदेशी मुद्राकाे विनिमयदर ताेकेकाे छ । मंगलबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १४ पैसा र बिक्री दर १३३ रुपैयाँ ७४ पैसा रहेको छ यसैगरी, युरो एकको खरिद दर १४३ रुपैयाँ ३३ पैसा र बिक्री दर...
२१ मंसिर २०८०, बिहीबार १५:४६
काठमाडौ । खानेपानी तथा महसुल निर्धारण आयोगको अध्यक्षमा इन्जिनियर रुद्रप्रसाद गौतम नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले आयोगको अध्यक्षमा गौतम र सदस्य पदमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गरेको हो । उनी ललितपुर महानगरका पूर्व प्राविधिक प्रमुख...
१४ मंसिर २०८०, बिहीबार २१:४६
काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बिहीबर मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रेलको मूल्य घटाएको हो । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रुपैयाँ मुल्य घटेको...