२७ श्रावण २०८३, मंगलवार
   Aarthik Wave

एनआईसी एशिया बैंकको ३०.५२ प्रतिशत लाभांश आज पारित हुँदै

२८ आश्विन २०८०, आईतवार ०८:४९

एनआईसी एशिया बैंकको २६ औं वार्षिक साधारण सभा आज असोज २८ गते हुँदै छ । बैंकको साधारण सभा बिहान ९ बजे काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बस्दै छ । बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता...

सुरू भयाे दशैं, आज घटस्थापना

२८ आश्विन २०८०, आईतवार ०८:३०

आजदेखि नवरात्र प्रारम्भ भएको छ। नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि बडा दशैं सुरु भएको मानिन्छ। आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। बडा दशैं...

चिरख्वा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२६ आश्विन २०८०, शुक्रबार ११:३६

चिरख्वा हाइड्रोपावर लिमिटेडले असोज २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असोज २६ गते) अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब...

नयाँ नोट सटहीको लागि नबिल बैंकले तोक्यो शाखा

२६ आश्विन २०८०, शुक्रबार ११:३२

नबिल बैंकले दसैँका लागि नयाँ तथा सुकिला नोट सटही गर्न उपत्यका विभिन्न शाखा तोकेको छ। बैंकले आज एक सूचना प्रकाशित गर्दै नयाँ तथा सुकिला नोट सटहीका लागि शाखा कार्यालयहरु तोकेको हो। सूचनामा उल्लेख भएअनुसार ग्राहकहरुले नबिल बैंकको लाजिम्पाट, गुसिंगल, मंगलबार,...

इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

२६ आश्विन २०८०, शुक्रबार ११:३०

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ८ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ८ लाख १६ हजार १५३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। यो सेयर हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।...

६ अर्ब बढीको आईपीओ निष्कासन गर्दै जगदम्बा स्टिल्स

२५ आश्विन २०८०, बिहीबार ०९:१६

जगदम्बा स्टिल्स कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्न लागेको कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ६ अर्ब २ करोड १० लाख रुपैयाँको २ करोड ७० हजार कित्ता सेयर निष्काशन गर्ने भएको छ...

ग्लोबल आइएमई बैंकले पहिलो पटक क्लाइमेट फन्डको सवा ३ अर्ब ऋण लिँदै

२५ आश्विन २०८०, बिहीबार ०९:११

ग्लोबल आइएमई बैंकले नेपालमा पहिलो पटक २५ मिलियन अमेरिकी डलर (३ अर्ब ३२ करोड रुपैयाँ) क्लाइमेट फन्डको ऋण लिने भएको छ । बैंकका अनुसार उक्त ऋण स्वच्छ उर्जामा लगानी हुनेछ । बैंकले ग्लोबल क्लाइमेट पार्टनरपशिप फन्ड (जीसीपीएफ), लक्जम्बर्गबाट २५ मिलियन...

काठमाडौं महानगरद्वारा १ अर्ब १७ करोड राजस्व असुल, गत वर्षको भन्दा २३ करोड बढी

२५ आश्विन २०८०, बिहीबार ०९:०८

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको अवधिमा एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व असुल गरेको छ । गत आवको सोही अवधिमा काठमाडौँ महानगरपालिकाले ९३ करोड ४१ लाख राजस्व असुल गरेको थियो । चालु आवका लागि...

शुक्रबारदेखि प्रतिफल वितरण गर्दै सनराइज फर्स्ट म्युचुअल फण्ड

२५ आश्विन २०८०, बिहीबार ०९:०५

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले असोज २६ गते शुक्रबारदेखि इकाईधनीहरुको बैंक खातामा प्रतिफल जम्मा गर्ने भएको छ। फण्डले गत आर्थिक वर्षका लागि इकाईधनीहरुलाई करसहित १६ प्रतिशतका दरले प्रतिफल (नगद लाभांश) वितरण गर्ने घोषणा गरेको थियो। प्रतिफल...

ताजा समाचार