२७ श्रावण २०८३, मंगलवार

श्रम

सरकारको निर्णयविरुद्ध उत्रियो परिसंघ, ‘न्यूनतम तलब कुनै हालतमा दिन सकिन्न’

२ भाद्र २०८०, शनिबार २०:१७

सरकारले बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक दिन नसकिने नेपाल उद्योग परिसंघले प्रतिक्रिया दिएको छ । सरकारले बिहीबार राजपत्रमा सूचना प्रकाशित गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको थियो । यसबारे परिसंघले ध्यानाकर्षण भएको बताएको छ । उसले भनेको छ, ‘विद्यमान समस्याका कारण हाल...

अन्ततः झुके ट्याक्सी चालक, अबदेखि मिटर चालू

१ भाद्र २०८०, शुक्रबार १६:५३

पोखरा उपत्यकाभित्र सञ्चालन हुने भाडाका ट्याक्सी आजदेखि मिटरमा चलेका छन् । गण्डकी प्रदेश सरकारले भदौ १ गतेदेखि अनिवार्य मिटरमा सञ्चालन हुनुपर्ने नियम बनाएपछि पोखरा बजारभित्र सञ्चालन हुने अधिकांश ट्याक्सी मिटरमा चलेको पाइएको हो । प्रदेश सरकार मातहतको भौतिक पूर्वाधार विकास...

बढ्यो श्रमिकको न्यूनतम तलब : अब महिनाको १७ हजार ३ सय, घण्टाको ९५

३२ श्रावण २०८०, बिहीबार २०:१३

सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर मासिक १७ हजार ३०० पुर्‍याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ अनुसार १ साउन २०८० बाट लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो । मन्त्रालयको निर्णय बिहीबार राजपत्रमा समेत...

वृद्धावस्था सुरक्षा योजनाको ब्याजदर घट्यो, कति पुग्यो ?

२१ श्रावण २०८०, आईतवार ११:०७

सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा रकम जम्मा गर्ने श्रमिकको ऋण र सापटीमा दिने व्याजदर परिमार्जन गरेको छ । सामाजिक सुरक्षा कोषबाट ऋण तथा सापटी लिने योगदानकर्ता श्रमिक तथा कर्मचारीको संख्या बढेसँगै कोषले व्याजदर परिमार्जन गरेको हो ।...

वैदेशिक रोजगारीका लागि इराकसहित एकैपटक ७१ देश खोल्ने सरकारको तयारी

२१ जेष्ठ २०८०, आईतवार १७:३४

नेपाल सरकारले इराकसहित दौत्य सम्बन्ध भएका सबै देशहरूमा वैदेशिक रोजगारीका लागि जान अनुमति दिने गरी कामकारवाही अगाडि बढाएको जनाएको छ । आइतवार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयका सचिव एकनारायण अर्यालले नेपालसँग द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापित भएका सबै देश वैदेशिक रोजगारीका...

गण्डकी गाउँपालिकालाई सुझाव : स्थानीय उत्पादनलाई बजारीकरण गर्न गरियोस्

२१ जेष्ठ २०८०, आईतवार १७:०५

काठमाडौं – गोरखाको गण्डकी गाउँपालिकाको आयोजनामा एकदिने सल्लाह सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम शनिबार राजधानीमा सम्पन्न भएको छ। आर्थिक वर्ष २०८०/८१ को बजेटको प्रभावकारी कार्यन्वयन कसरी गर्ने र पालिकाको विकास समृद्धिमा पालीकाबासीहरुको भुमिकालाई कसरी समेट्ने भन्ने बाेरेमा छलफल भएको थियो।...

बजेट भाषणले कन्फ्युजन गरायो ? यी हुन् कार्यालय खारेजी, पुनःसंरचना र हस्तान्तरण गर्ने सरकारको तयारी

१६ जेष्ठ २०८०, मंगलवार २०:५८

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न २० वटा सरकारी बोर्ड, कार्यालय, समिति तथा एकाइलाई खारेज गर्ने, पाँचवटालाई पुनःसंरचना गर्ने र एउटालाई स्थानीय तहमा हस्तान्तरण गर्ने भएको छ । बजेट वक्तव्यअनुसार कपास विकास समिति, अतिरिक्त हुलाक कार्यालय, महिला तथा बालबालिका विभाग,...

टिप्पणी : संसद बैठकको सवालजवाफ र प्रचण्डमा देखिएका ७ आत्मविश्वास

४ जेष्ठ २०८०, बिहीबार १७:५५

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीवार प्रतिनिधि सभा बैठकमा सांसदहरूले प्रत्यक्ष सोधेको प्रश्नमा दिएको जवाफबारे चौतर्फी बहस भइरहेको छ । बिहान ११ बजे बस्ने भनिएता पनि २ घण्टा ढिलो बसेको बैठकमा १५ सांसदहरूले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न सोधेका थिए । देशको अर्थतन्त्र,...

आत्मनिर्भर अर्थतन्त्रका लागि औद्यागिक पूर्वाधार र प्राकृतिक स्रोतको सदुपयोग आवश्यक

२ जेष्ठ २०८०, मंगलवार १६:२४

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि औद्योगिक पूर्वाधार निर्माण र प्राकृतिक स्रोतको अधिकतम प्रयोगमार्फत् आन्तरिक उत्पादन बढाउन आवश्यक रहेको बताएका छन् । उद्योग मन्त्रालय र नेपाल उद्योग परिसङ्घले संयुक्त रुपमा काठमाडौँमा आयोजना गरेको ‘मेक इन नेपाल...

ताजा समाचार