११ असार २०८३, बुधबार

राजनीति

केपी ओलीको नाममा हुने खेललाई लिएर माधवको टाउको दुखाई, यस्तोसम्म भन्न भ्याए

११ बैशाख २०८१, मंगलवार ०६:१०

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीको नाममा हुने खेलकुद प्रतियोगिताप्रति आपत्ति जनाएका छन् । केही दिनअगाडी पार्टीको कोशी प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भने ‘एउटा पार्टी छ, जसले आफ्नो नेताको नाममा...

लेखापरीक्षण प्रतिवेदन नबुझाउने २१ दललाई आयोगले माग्यो स्पष्टीकरण

१० बैशाख २०८१, सोमबार ०७:५९

निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण मागेको छ। आयोगको आइतबार बसेको बैठकले लेखापरीक्षण नगर्ने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दलहरूलाई निर्देशन दिने निर्णय भएको जानकारी आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले दिए। आयोगले प्रतिवेदन...

एमाले बैठक: नेताहरुको अनैतिक तथा भ्रष्ट आचरण र अनुशासनहीन क्रियाकलाप नियन्त्रण गर्नुपर्नेमा जोड

९ बैशाख २०८१, आईतवार १६:४५

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुरमा जारी प्रतिनिधि परिषद् बैठकमा नेता तथा कार्यकर्ताको अनैतिक तथा भ्रष्ट आचरण र अनुशासनहीन क्रियाकलाप नियन्त्रणमा जोड दिइएको छ । सो पार्टीक महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्नु भएको पार्टीको साङ्गठनिक प्रतिवेदनमा पार्टीका नेता तथा कार्यकता कसैका...

अर्थमन्त्री अमेरिकातिरै व्यस्त, कहिले फर्किन्छन् नेपाल?

५ बैशाख २०८१, बुधबार २२:४९

अर्थमन्त्री वर्षमान पुन केही दिनदेखि अमेरिकातिरै व्यस्त रहेका छन् । उनले नेपालमा यसै महिना हुन लागेको लगानी सम्मेलनमा सहभागी भई लगानीका अवसरहरु पहिचान गर्न अमेरिकी लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । हाल अमेरिकामा रहेका अर्थमन्त्री पुनले अमेरिकी च्याम्वर अफ कमर्सद्वारा वासिङ्गटन...

गृहमन्त्री लामिछानेको प्रश्न- जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनुपर्ने हो ?

४ बैशाख २०८१, मंगलवार २२:३२

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नभएको बताउनुभएको छ । रुपन्देहीको सुप्रिमो सहकारी ठगी प्रकरणमा सार्वजनिक समाचारका विषयमा गृहमन्त्री लामिछानेले आज सामाजिक सञ्जालमार्फत उक्त प्रकरणमा आफ्नो सहभागिता अस्वीकार गर्नुभएको हो । उहाँले आफ्नो नाममा...

एमालेमै फर्कने तयारीमा झाँक्री, ओलीसँग अर्थपूर्ण भेट

२६ चैत्र २०८०, सोमबार ०८:०२

पूर्वमन्त्रीसमेत रहेकी नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री आफ्नो पूर्व पार्टी नेकपा एमाले प्रवेश गर्ने तयारी गरेकी छन् । नयाँ पार्टी बनाएपनि कुनै रिजल्ट दिन नसकेको र ठूला दलहरू कांग्रेस र माओवादी केन्द्रको छाँयामा पर्दै गएको भन्दै सार्वजनिक टिप्पणी गर्ने...

मदिराको स्टिकरमा करोडौं घोटाला, मुख्यसचिव अर्यालको पनि लामो हात

२६ चैत्र २०८०, सोमबार ०७:३३

मुख्यसचिव बैकुण्ठ अर्याल एकपछि अर्को भ्रष्टाचार प्रकरणमा तानिँदै गएका छन् । अन्य अनुसन्धानको किनारा नलाग्दै उनी मदिराको अन्तःशुल्क स्टिकर छपाइ प्रकरणसम्बन्धी अनियमिततामा पनि मुछिएका हुन् । दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा अख्तियारको अनुसन्धानमा रहेका अर्यालमाथि भ्रष्टाचार अभियोग लागेका सेक्युरिटी प्रिन्टिङ...

माननीयहरुलाई माननीयकै चेतावनी: कुन सहकारीको पैसा निकालेर जग्गा,गाडी किन्नुभयो, चुनाव जित्नुभयो खोज्न नपरोस्

२४ चैत्र २०८०, शनिबार २२:३२

काठमाडौँ । श्रममन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रास्वपाका नेताहरूलाई सहकारी ठगीको आरोप लगाउनेहरूलाई उनीहरूको अनियमितता खोज्न बाध्य नबनाउन आग्रह गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले त्यसबारेमा रास्वपाले अहिलेसम्म नखोजेको तर खोज्न बाध्य हुनुपर्ने अवस्था...

उपनिर्वाचन: पञ्चेबाजा र र्‍यालीसहित उम्मेदवारी दर्ता, प्रचण्डका कार्यकर्ताहरुले सर्लक्कै एमालेलाई भोट दिने

२४ चैत्र २०८०, शनिबार २२:२०

आउँदो वैशाख १५ मा हुने इलाम क्षेत्र-२ को उपनिर्वाचनका लागि २० उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । शनिबार विभिन्न दल र स्वतन्त्र उम्मेदवार पञ्चेबाजा र र्‍यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। नेकपा (एमाले) र नेकपा (माओवादी...

ताजा समाचार