१६ जेष्ठ २०८०, मंगलवार २०:५४
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका तीन जना आरोपितको बयान लिन सुरु भएको छ । काठमाडौँ जिल्ला अदालतमा आरोपितहरु इन्द्रजित राई, सन्देश शर्मा र नरेन्द्र केसीको बयान लिन सुरु भएको हो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान लिन सुरु गरिएको बताइएको...
१५ जेष्ठ २०८०, सोमबार १९:३६
नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बजेटका लागि सरकारले स्रोत व्यवस्थापन गर्न नसक्ने बताएका छन् । बजेट निकै महत्त्वाकांक्षी रहेको र अनुमान गरिएको खर्चको स्रोत कहींबाट जुट्ला भन्ने सम्भावना नरहेको उनले आर्थिक वेभलाई प्रतिकृया दिएका छन् । ‘बजेट महत्त्वाकांक्षी छ,...
१५ जेष्ठ २०८०, सोमबार १९:०८
सरकारले पछिल्लो दुई आर्थिक वर्षदेखि खारेजीमा परेको पूर्वाधार विकास साझेदार कार्यक्रमलाई ब्यूँताएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज बजेट वक्तव्यमार्फत् ‘सांसद विकास कोष’ नामले परिचित कार्यक्रमलाई फेरि सुचारु गरेका हुन् । जनताका विकास आकांक्षा जनप्रतिनिधिमार्फत सम्बोधन गर्न अर्थमन्त्री महतले...
१५ जेष्ठ २०८०, सोमबार १७:५९
सरकारले २० वटा सरकारी संस्थालाई खारेज गर्ने र उस्तै प्रकृतिका संस्थालाई एकापसमा गाभ्ने भएको छ । सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो बताएका हुन् । “सरकारले ठूलो सङ्ख्यामा आयोजना र कार्यक्रम समावेश...
१५ जेष्ठ २०८०, सोमबार १७:४१
काठमाडौँ । सरकारले वन तथा वातावरण क्षेत्रमा १५ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले वन, जैविक विविधता र जलाधार व्यवस्थापनमार्फत वातावरणीय सन्तुलन कायम गरिने बताए । राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत संघ, प्रदेश...
१५ जेष्ठ २०८०, सोमबार १७:३६
सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ । आगामी वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले कित्ताकाट फुकुवा हुने घोषणा गरेका हुन् ।
१५ जेष्ठ २०८०, सोमबार १५:४०
देशभर आज १६ औँ गणतन्त्र दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । सरकारले यसपटक परम्पराभन्दा बाहिर निस्केर जनताको सहभागितामा गणतन्त्र दिवस मनाउने निर्णय गर्यो । नेपाली जनताले खास अर्थमा अधिकार पाएको दिनका रुपमा आजको दिनलाई स्मरण गरिन्छ । गणतन्त्र, समावेशी, समानुपातिक...
१५ जेष्ठ २०८०, सोमबार १५:०८
काठमाडौं । बजेटसँगै संसदमा टेवुल हुने वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालिन खर्च संरचना राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पारित गरेको छ । आयोगका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ, आयोगका पदेन सदस्य...
१५ जेष्ठ २०८०, सोमबार १४:४०
अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा परेको बताएका छन्। संसदमार्फत आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गर्दै अर्थमन्त्री महतले मन्दीका कारणा चालू आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत सीमित हुने अनुमान रहेकाे बताए। मागमा...