१२ असार २०८३, बिहीबार

राजनीति

‘एफएटीएफ ग्रे लिष्ट’ हटाउने मेरो पहिलो लक्ष्य हो : नवनियुक्त गर्भनर पौडेल

८ जेष्ठ २०८२, मंगलवार २१:४१

नेपाल राष्ट्र बैंकका नवियुक्त गर्भनर प्रा.डा.विश्वनाथ पौडेलले मुलुकलाई ‘ग्रे लिष्ट’बाट हटाउन पहल गर्ने आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् । मन्त्रिपरिषद् बैठकले गर्भनर नियुक्त गरेपछि उनले यस्तो बताएका हुन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा पौडेललाई नियुक्त गरेक...

११ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

८ जेष्ठ २०८२, मंगलवार २१:२४

नेपाल प्रहरीका ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। बढुवा सिफारिसमा परेका अधिकारीहरूमा सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दिपेन्द्र जिसी, दिपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलिपसिंह देउवा, दिपक कुमार बस्नेत, ओमबहादुर राना, जयराज...

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने

८ जेष्ठ २०८२, मंगलवार ०८:४३

प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद- ९ बमोजिम सांसदहरूले सोध्नुभएको प्रश्नको जवाफ दिने कार्यसूची छ । यस्तै, पूर्वाधार विकास समितिका...

ओलीलाई टाउको दुखेपछि ‘क्याबिनेट’ स्थगित, गभर्नर नियुक्तिको प्रक्रिया फेरी अनिश्चित

७ जेष्ठ २०८२, सोमबार १९:४६

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया फेरि अनिश्चिततामा परेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था कमजोर भएपछि आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अचानक स्थगित भएसँगै नियुक्ति प्रक्रिया फेरी अनिश्चिततामा परेको हो । औपचारिक रूपमा रुघाखोकीका कारण बैठक रोकिएको भनिए...

शक्तिको दुरुपयोग गरेर कसैलाई जागिर खुवाएका छैनौँः राधिका शाक्य

७ जेष्ठ २०८२, सोमबार १९:३४

प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एवं प्रथम महिला राधिका शाक्यले शक्तिको दुरुपयोग गरेर कुनै पनि काम नगरेको बताएकी छन्। सोमबार काठमाडौँमा शाक्यद्वारा लिखित पुस्तक ‘करुणा’को लोकार्पण एवं पुस्तक समीक्षा कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले ओलीसँग विवाह गरेको करिब...

हर्क श्रीमानको आदेश: दुर्गालाई अझै ४ दिन यसै नछाड्नू

६ जेष्ठ २०८२, आईतवार २०:०३

काठमाडौँ । तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका मुख्य नेतृत्वकर्ता विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालत न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंसहितका आरोपितलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको...

प्रचण्डलाइ कसले दियो काक्रो ?

६ जेष्ठ २०८२, आईतवार १९:४९

नेकपा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एक किसानले दैलेखमा काँक्रो उपहार दिएका छन्। मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको जनअभियानका क्रममा दैलेख सदरमुकाम जाँदै गर्दा चामुण्डा बिन्द्रासैनी नगरपालिका–६, जम्बुकाँधमा स्थानीय किसान नगेन्द्र खड्काले अध्यक्ष प्रचण्डलाई काँक्रो उपहार दिएको...

के देउवा बैंककबाट फर्केपछि सत्ता समीकरण परिवर्तन होला ?

१० बैशाख २०८२, मंगलवार २२:४६

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सपरिवार बैंकक भ्रमणले नेपालको राजनीतिमा नयाँ तरंग ल्याएको छ । आइतवार थाइल्याण्ड प्रस्थान गरेका देउवाको यो भ्रमणलाई सत्ता समीकरण परिवर्तनको संकेतका रूपमा हेरिएको छ । सामाजिक सञ्जालमा उनको भ्रमणलाई सम्पत्ति व्यवस्थापनदेखि भारतीय गुप्तचर संस्था (रअ)...

वाह ! राजनीतिमा नैतिकता होस् त विद्या भट्टराईको जस्तै होस्

१० बैशाख २०८२, मंगलवार २२:११

नेपाली राजनीतिमा नैतिकता र जिम्मेवारीको खडेरी परिरहेका बेला शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाले नयाँ बहस छेडेको छ । गत चैत २० देखि काठमाडौंमा जारी शिक्षक आन्दोलन र विद्यालय शिक्षा विधेयकलाई लिएर उत्पन्न विवादबीच उनले हिजो (वैशाख ८) प्रधानमन्त्री केपी शर्मा ओलीलाई...

ताजा समाचार