११ असार २०८३, बुधबार

राजनीति

पूर्वडीआईजी जोशीलाई धरौटीमा छाड्न आदेश

२५ पुष २०८१, बिहीबार १८:१३

पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार उनलाई ८८ लाख लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

२५ पुष २०८१, बिहीबार १८:०७

जिल्ला अदालत कास्कीले  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा  छाड्न आदेश  दिएकाे छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो । त्यस्तै सहकारी...

सहकारी प्रकरण: १२ सय ३७ चेकमध्ये रविले काटेका मात्रै ८२०

२५ पुष २०८१, बिहीबार ११:००

सहकारी प्रकरणमा अनुसन्धानका क्रममा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका पुर्वसभापति तथा पुर्वगृहमन्त्री रवि लामिछानेले काटेका चेकको हस्ताक्षर फरेन्सिक परीक्षणबाट प्रमाणित भएको छ । झन्डै ४ महिनाअगाडी सहकारी बचत रकम छानबिन समितिले गोर्खा मिडिया नेटवर्क प्रालि मार्फत भएको सहकारी रकम अपचलनमा रवि...

ओलीले कुलमानलाई हटाए माओवादीले यसै नछाड्ने, सडक आन्दोलन गर्ने

२३ पुष २०८१, मंगलवार १३:३७

काठमाडौँ । नेकपा माओवादीले अहिलेको सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाए सडक आन्दोलनमा निस्कने बताएको छ । केन्द्रीय सदस्य रञ्जित तामाङले कार्यकारी निर्देशक घिसिङलाई सरकारले पदबाट निकालेको खण्डमा आफूहरू तत्काल सरकारविरुद्ध सडक आन्दोलनमा निस्कनुपर्ने बताएका हुन् ।...

कुलमान सबैभन्दा जान्ने, सरकारले भनेको नमान्ने?

२२ पुष २०८१, सोमबार २३:२५

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘पदबाट किन नहटाउने’ भन्दै स्पष्टीकरण सोधेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङसँग स्पष्टीकरण सोधेको हो । कार्यसम्पादन मूल्यांकनमा ५० प्रतिशतभन्दा कम अंक ल्याएको अवस्थामा कार्यकारी निर्देशकलाई पदबाट हटाउन सक्ने व्यवस्था...

रवि लामिछानेले कसलाई किन पठाएका थिए रेमिट्यान्स मार्फत ७५ लाख विदेश ?

२२ पुष २०८१, सोमबार १६:२०

काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट अपचलन गरेको रकम रवि लामिछानेको नामबाट विदेश पठाएको भेटिएको छ । ७५ लाख १० हजार २ सय रुपैयाँ रेमिटमार्फत विदेश पठाएको काठमाडौँ जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख भएअनुसार देखिएको छ । प्रहरीका...

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको राजनीतिक भोक: माओवादीको उपाध्यक्ष बन्ने सोख

१९ पुष २०८१, शुक्रबार १०:१८

काठमाडौँ । उपराष्ट्रपति भइसकेका व्यक्ति फेरी राजनीतिमा सक्रिय हुनुले के संकेत गर्छ ? त्यस्तै भएको छ नन्दबहादुर पुनको अवस्थामा । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन राजनीतिमा सक्रिय हुन थालेका छन् । पुस २१ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकको तयारीका लागि केन्द्रीय...

एमालेको सचिवालय बैठक बस्दै

१८ पुष २०८१, बिहीबार ०७:१७

नेकपा एमालेले सचिवालय आज बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो साढे १२ बजे सचिवालय बैठक बस्न लागेको हो । एक नेताका अनुसार बैठकमा राष्ट्रिय राजनीतिलगायतबारे छलफल हुनेछ ।   आगामी २१ र २२ पुसमा केन्द्रीय कमिटी बैठक बोलाएको...

पाँच देशका लागि नियुक्त भएका राजदूतहरुले भर्खरै लिए शपथ

१७ पुष २०८१, बुधबार १३:०२

पाँच देशका लागि नियुक्त भएका राजदूतहरुले बुधबार शपथ लिएका छन् । पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल, दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्साल, मलेसियाका लागि नेपाली राजदूत डा. नेत्र प्रसाद तिम्सिना र...

ताजा समाचार