१० आश्विन २०८३, शुक्रबार

अर्थ बाणिज्य

असोज २९ गतेदेखि नयाँ नोट सटही, कहाँबाट पाइन्छ ?

२२ आश्विन २०८०, सोमबार ०७:५७

नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ...

सानिमा बैंकको ९ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन

२२ आश्विन २०८०, सोमबार ०७:५५

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एक वाणिज्य बैंकको सेयर मूल्य समायोजन भएको छ । आइतबार सानिमा बैंकको बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । बैंकको ९ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै बैंकको सेयर मूल्य...

मार्जिन कर्जाको सीमा बढ्दा पनि बजार निरुत्साहित

२१ आश्विन २०८०, आईतवार १७:३८

शेयर धितो कर्जाको सीमा बढाउँदा पनि पुँजी बजारका लगानीकर्तामा उत्साह नदेखिएपछि आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३५ दशमलव ६७ अङ्ले घटेको छ । परिसूचक एक दशमलव ८२ प्रतिशतले घटेर एक हजार नौ सय २१ दशमलव २४ को बिन्दुमा कायम...

जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेखमार्फत उठाए करिव ४५ करोड बीमा शुल्क, कसको संकलन कति ? 

२१ आश्विन २०८०, आईतवार १०:२९

सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेख मार्फत भदौ मसान्तसम्ममा कुल ४४ करोड ८२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको भदौ महिनाको वित्तीय विवरण अनुसार कम्पनीहरुले १७ लाख चार हजार ७३...

सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

२१ आश्विन २०८०, आईतवार १०:१५

आइतबार सानिमा बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भोली अर्थात असोज २२ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा...

पोखरामा दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सुरु

२० आश्विन २०८०, शनिबार १०:००

पोखरामा दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सुरु भएको छ । काठमाडौं विश्वविद्यालय र जापानको होक्काइडो विश्वविद्यालयको आयोजना तथा नेपाल पर्यटन बोर्डको आतिथ्यमा शुक्रवार देखि पोखरामा दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सुरु भएको हो ।...

मागभन्दा बढी आवेदन परेपछि आज आईपीओ निष्काशन बन्द गर्दै सोनापुर मिनरल्स

१८ आश्विन २०८०, बिहीबार ०८:५५

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड आज (असोज १८ गते) बिहीबार आईपीओ निष्काशन बन्द गर्ने भएको छ। बुधबार म्याद थप गरी असोज २८ गतेसम्म आवेदन दिन सकिने सूचना प्रकाशित गरेको कम्पनीले, मागभन्दा बढी आवेदन परेका कारण आजै निष्काशन बन्द गर्न लागेको...

प्रिमियममा सानिमा रिलायन्स र सिटिजनबीच टक्कर, अन्यको अवस्था कस्तो ?

१८ आश्विन २०८०, बिहीबार ०८:४८

जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका कम्पनीले गत भदौसम्ममा २९ अर्ब १२ करोड ९८ लाख रुपैयाँ संकलन गरेका छन् । जुन गत वर्षको तुलनामा ११.८५ प्रतिशतले बढी हो । कम्पनीहरुले २०७९ भदौसम्ममा २६ अर्ब ४ करोड ३३ लाख रुपैयाँ संकलन...

नेप्से परिसूचकमा सुधार : बैंकिङ उपसूचक घट्यो, बाँकीमा सामान्य बढोत्तरी    

१७ आश्विन २०८०, बुधबार १७:२२

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक नौ दशमलव २४ अङ्कले बढेर एक हजार नौ सय ६७ दशमलव ९७ को बिन्दुमा कायम भएको हो । आज दुई सय ८४ कम्पनीको ४३ लाख २३...