२४ चैत्र २०७९, शुक्रबार १३:२५
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विश्वको अर्थतन्त्र वृद्धि सन् १९९० यताकै कमजोर स्थितिमा रहेको बताएको छ । आगामी पाँच वर्षसम्म विश्व अर्थतन्त्र वार्षिक ३ प्रतिशत हाराहारी मात्र हुने आईएमएफको प्रक्षेपण छ । आईएमएफकी प्रमुख क्रिष्टिलिना जोर्जिभाले भनेकी छिन्, ‘विश्व अर्थतन्त्रको...
२४ चैत्र २०७९, शुक्रबार १३:१९
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरेका छन् । शुक्रबार सिंहदरबारमा भएको भेटमा एनआरएनए प्रतिनिधिले ज्ञापनपत्रमार्फत् आफ्ना समस्या अर्थमन्त्री डा. महतसमक्ष राखेका थिए । आज शुक्रबारदेखि अध्यक्षको नेतृत्व सम्हालेका डा. बद्री केसीले ज्ञापनपत्र...
२४ चैत्र २०७९, शुक्रबार १३:१६
सरकारले साधारण खर्चमा मितव्ययिता अपनाउँदै पुँजीगत खर्च बढाउने गरी आगामी वर्षको बजेट निर्माण गर्ने भएको छ । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले अर्थ मन्त्रालयमा अर्थमन्त्रीसँग गरेको छलफल कार्यक्रममा अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो जानकारी दिएका हुन् । उनले सरकारले आगामी...