श्रीलंकामा जारी एसिया कपमा भारतसँग खेलिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ । सोह्रौं ओभरमा सार्की बोल्ड भएका हुन् । भारतीय बल रविन्द्र जडेजाको बलमा उनी आउट भएका हुन् ।
उनले १७ बलमा सात रन बनाएका थिए । यसअघि ९.४ ओभरमा कुशल भुर्तेल आउट भएका थिए । नेपालले अहिलेसम्म कूल ७७ रन बनाएको छ ।