१६ बैशाख २०८२, सोमबार २२:३६
सोमवार बसेको मन्त्रिपरिषद बैठकले बुधवारसम्म आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्ने निर्णय गरेको छ । गत चैत २० गतेदेखि विद्यालय शिक्षा ऐनको माग गर्दै देशभरका शिक्षकले राजधानीकेन्द्रित आन्दोलन गरिरहेका थिए । शिक्षकका मागबारे सरकारमै मतभेद थियो । यसअघि भएका पटक-पटकका वार्ता...
१६ बैशाख २०८२, सोमबार २०:२६
नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्तिको प्रक्रिया सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको खिचातानीले गञ्जागोल बनेको छ । यो विवादको केन्द्रमा छन् डा. गुणाकर भट्ट, जसलाई पूर्वगभर्नर महाप्रसाद अधिकारीको ‘जुनियर’ को संज्ञा दिँदै सेयर लगानीकर्ता, राष्ट्र बैंकका...
१६ बैशाख २०८२, सोमबार १०:२७
नेपालको ठूलो पूर्वाधार आयोजनामध्ये एक पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल (पीआरआईए) निर्माणमाथि व्यापक भ्रष्टाचारको आरोप लगाइएको छ । तर विमानस्थल निर्माणमा संलग्न अधिकारीहरू र प्राधिकरणले ती आरोपहरूलाई तथ्यगत रूपमा अस्वीकार गरेका छन् । सम्बन्धित पक्षहरूले प्रतिवेदन ‘राजनीतिक प्रतिशोध’का आधारमा तयार पारिएको...
१२ बैशाख २०८२, बिहीबार ११:४७
नेपाली संस्कृति, सम्पदा र राष्ट्रिय चिन्हहरूको संरक्षणमा लामो समयदेखि सक्रिय रहँदै आएका सांस्कृतिक अभियन्ता राजानन्द माण्डव्यलाई नागरिक समाजले ‘विशेष नागरिक क्रीयसन अवार्ड–२०८२’ द्वारा सम्मान गरेको छ । नेपाल सरकारका रक्षामन्त्री मानविर राईको प्रमुख आतिथ्यतामा तथा राष्ट्रिय पोशाक दिवस स्थापनामा भूमिका...
१० बैशाख २०८२, मंगलवार २२:४६
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सपरिवार बैंकक भ्रमणले नेपालको राजनीतिमा नयाँ तरंग ल्याएको छ । आइतवार थाइल्याण्ड प्रस्थान गरेका देउवाको यो भ्रमणलाई सत्ता समीकरण परिवर्तनको संकेतका रूपमा हेरिएको छ । सामाजिक सञ्जालमा उनको भ्रमणलाई सम्पत्ति व्यवस्थापनदेखि भारतीय गुप्तचर संस्था (रअ)...
१० बैशाख २०८२, मंगलवार २२:११
नेपाली राजनीतिमा नैतिकता र जिम्मेवारीको खडेरी परिरहेका बेला शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाले नयाँ बहस छेडेको छ । गत चैत २० देखि काठमाडौंमा जारी शिक्षक आन्दोलन र विद्यालय शिक्षा विधेयकलाई लिएर उत्पन्न विवादबीच उनले हिजो (वैशाख ८) प्रधानमन्त्री केपी शर्मा ओलीलाई...
१० बैशाख २०८२, मंगलवार २१:४८
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको प्रक्रिया नयाँ चरणमा प्रवेश गरेको छ । सिफारिस समितिबाट विजयनाथ भट्टराई बाहिरिएपछि पूर्व गभर्नर महाप्रसाद अधिकारी समितिमा आउने बलियो सम्भावना छ । डा. भट्टराईले मंगलवार नै समितिको सदस्यबाट राजीनामा दिइसकेका छन् । यो घटनाक्रमले डेपुटी...
७ बैशाख २०८२, शनिबार २०:०८
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा परेको मुद्दाले नयाँ मोड लिएको छ । कार्यकारी निर्देशक गुणाकर भट्टको योग्यतामाथि प्रश्न उठाउँदै दायर भएको पूरक रिट निवेदनले मुद्दाको सुनुवाइ प्रक्रिया र समयावधिप्रति चासो बढाएको छ । मुद्दाको पृष्ठभूमि...
७ बैशाख २०८२, शनिबार १९:३४
नेकपा (एमाले) का सचिव योगेश भट्टराईविरुद्ध ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६, लेलेपमा नाराबाजी भएको छ । कञ्चनजङ्घा हिमालमा मानव पाइला परेको हिरक महोत्सवको अवसरमा आयोजित कञ्चनजङ्घा महोत्सवको उद्घाटन कार्यक्रममा सहभागी हुन शुक्रबार भट्टराई पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसँगै हेलिकप्टरमार्फत लेलेप पुगेका...