१७ मंसिर २०८२, सोमबार
   Aarthik Wave

ऋण नतिरेपछि पूर्वसभामुख ओनसरी घर्तीको तीन पुस्ते सार्वजनिक, ऋण तिर्न सहकारीको १५ दिने अल्टिमेटम !

७ असार २०८०, बिहीबार १०:२७

काठमाडौँ । सहकारीबाट लिएको ऋण नतिरेपछि ऋणको जमानी बसेकी पूर्वसभामुख ओनसरी घर्तीको तीनपुस्ते सार्वजनिक गरिएको छ । पुल्चोकस्थित लालीगुराँस बहुउद्धेश्यीय सहकारी संस्थाले माओवादी केन्द्रकी नेतृसमेत रहेकी घर्तीको तीन पुस्ते सार्वजनिक गरेको हो । घर्तीले आफू जमानी बसेर रुकुम घर भएर...

प्रधानमन्त्री दाहाल र विप्लवबीच भेटवार्ता, केके भयो छलफल?

७ असार २०८०, बिहीबार १०:०७

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । उनीहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबिच आज बिहान भेट भएको हो । भेटमा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा...

खानेपानी महसुल निर्धारण आयोगमा ‘अयोग्य’ ज्वाईं भित्र्याउने प्रयास

६ असार २०८०, बुधबार १९:३७

गत अढाई वर्षदेखि पदाधिकारीबिहीन रहेको खानेपानी महशुल निर्धारण आयोगको अध्यक्षमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईका श्रीमान् जेकेन्द्र श्रेष्ठलाई ल्याउने चलखेल शुरू भएको छ । नेसपाकै सांसद महेन्द्र राय यादव खानेपानी मन्त्री रहेको...

चुडामणि शर्मासहित कर फर्छ्योट आयोगका पदाधिकारीलाई नौ वर्ष कैद

५ असार २०८०, मंगलवार २२:२७

काठमाडौँ । विशेष अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मासहित कर फर्छ्योट आयोगका पदाधिकारीलाई नौ वर्ष कैद सजाय हुने फैसला गरेको छ । अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महतलाई...

एस्टर हाई-टेकले नेपाली बजारमा पायो प्रवेश, यस्तो छ फिचर र मूल्य

५ असार २०८०, मंगलवार २२:२२

काठमाडौँ । एस्टर हाई–टेकले नेपाली बजारमा प्रवेश पाएको छ । नेपालका लागि यसको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नेपाली बजारमा पाइने जानकारी दिएको हो । यसमा१.५ लिटर पेट्रोल इन्जिन जडित एस्टरले १०८ पीएस पावर तथा १४४ एनएम टर्क जेनरेट गर्छ ।...

सुदूरपश्चिम दुर्घटना- कानूनमन्त्री पृथ्वीबहादुर सिंह दम्पतीसहित तीनको निधन, ड्राइभर घाइते

५ असार २०८०, मंगलवार २२:१२

गाडी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको छ । उनको बाँकेको नेपालगन्ज शिक्षण अस्पताल कोहोलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मन्त्री सिंहकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको पनि मृत्यु...

फेवातालको मापदण्ड घटाउने निर्णय सर्वोच्चद्वारा खारेज

५ असार २०८०, मंगलवार १०:५७

फेवातालसहित पोखराका विभिन्न तालहरुको मापदण्ड घटाउने पोखरा महानगरपालिकाको निर्णय सर्वोच्च अदालतले खारेज गरिदिएको छ । न्याायधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले फेवातालसहित पोखराका ९ तालको मापदण्ड घटाउने निर्णय बदर गरेको हो । तत्कालीन मेयर मानबहादुर जिसीको पालामा २०७८...

चार दलले घोषणा गरेको समाजवादी मोर्चाको सहमतिपत्रमा के छ? [पूर्णपाठसहित]

५ असार २०८०, मंगलवार १०:४६

चार राजनीतिक दलले समाजवादी मोर्चा घोषणा गरेका छन् । राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलका प्रमुखहरूले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गरेका छन् । समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट...

घोराही सिमेन्टको आइपिओमा २० लाख फर्जी आवेदन, निष्कासन प्रक्रिया स्थगित गर्न बोर्डको निर्देशन

४ असार २०८०, सोमबार २२:१४

घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेको शेयर निष्कासन प्रक्रिया विवादमा परेको छ । नेपाल धितोपत्र बोर्डका अनुसार आवेदनमा शंका लागेपछि प्रक्रिया स्थगित गरिएको हो । कम्पनीको आइपिओ खरिदमा नक्कली आवेदन परेकोसमेत देखिएको छ । बोर्डले आज कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक...