५ भाद्र २०८०, मंगलवार १७:५६
काठमाडौँ महानगरपालिकाबाट कक्षा ११ र १२ मा यस शैक्षिकसत्रका लागि अध्ययन छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीले सम्बन्धित विद्यालय तथा क्याम्पसमा कुनै पनि प्रकारको शुल्क तिर्नुनपर्ने स्पष्ट गरेको छ । कतिपय शिक्षालयमा आन्तरिक, प्रयोगशाला र विविध शीर्षकका नाममा शुल्क लिएको तथा...
५ भाद्र २०८०, मंगलवार १७:४९
अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्णरूपमा लागू हुने मिति (इन्ट्री इन टु फोर्स–इआइएफ) तोकिएको छ । गत साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति...
५ भाद्र २०८०, मंगलवार १७:२७
आगामी भदौ २६ गतेबाट आयोजना हुने नाडा अटो शो २०२३ मा कम मूल्यको ईभी विलिङ एयर पनि प्रदर्शनी हुने भएको छ । कम्पनीले एकै पटक ४ लाख मूल्य घटाएर बुकिङ लिइरहेको सर्ट रेन्ज भेरियन्टको एयर मिनी प्रदर्शनी गर्न लागेको हो...
५ भाद्र २०८०, मंगलवार १७:१४
यो सातामा कारोबारको सुरुआती दुई दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा तेस्रो दिन भने दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव ६९ अङ्कले बढेर दुई हजार १५ दशमलव ९८ विन्दुमा कायम भएको हो ।...
५ भाद्र २०८०, मंगलवार १७:०४
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किर्ते कागजात खडा गरेर व्यक्तिको नाममा पुर्याएको घटनाको अनुसन्धान प्रतिवेदनमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई साक्षी बनाइएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २ वर्षदेखि गरिरहेको अनुसन्धान सकेर १८ प्रतिवादीसहित ८०० पेजको...
५ भाद्र २०८०, मंगलवार १६:५९
सडकमा मागेर आफ्नो विहान बेलुकाको छाक टार्ने एक भिखारी ‘विश्वकै सबैभन्दा धनी माग्ने’ बने भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर भारतको मुम्बईस्थित सडकमा मागेर गुजारा चलाउने एक भारतीय पुरुषलाई १२ करोड बढी सम्पत्ति सहित विश्वकै सबैभन्दा धनी माग्ने घोषित...
५ भाद्र २०८०, मंगलवार १६:५१
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून भएको छ । आन्तरिक राजस्व विभागले उपलब्ध गराएको विवरणअनुसार गत साउनमा लक्ष्यको ८२ दशमलव ३३ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ । चालु आवको पहिलो महिनामा रू ४९ अर्ब...
३ भाद्र २०८०, आईतवार १८:५१
पत्रकार फुर्पा शेर्पाले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर)को सफल आरोहण गरेकी छन् । उनले आइतबार बिहान पर्वतारोही तथा माउन्टेन गाइड चतुर तामाङ र उड्डयन क्षेत्रमा कार्यरत ओम्निका डंगोलका साथ उक्त हिमाल आरोहण गरेकी हुन् । पत्रकारिता...
२ भाद्र २०८०, शनिबार २०:४०
पत्रकार सौरभ यादवमाथि सांघातिक आक्रमण भएको छ। शुक्रबार राति १० बजे राजविराज नगरपालिका-२ स्थित राजदेवी चोकमा दुईजनाले उनीमाथि आक्रमण गरेका हुन्। राति पत्रकार यादवलाई टेलिफोन गरेर राजदेवी चोक बोलाएर उनीहरूले ‘हिरो बन्न खोजेको’, डिभोर्ससम्बन्धी रिपोर्टिङ गर्न खोजेको’ भन्दै निर्घात कुटपिट गरेका...