७ पुष २०८१, आईतवार
   Aarthik Wave

रोमिङमा बिन्दास हुँदै फोन चलाएपछि बिल अढाइ करोड  

२ भाद्र २०८०, शनिबार २०:२६

कहिलेकाहीँ घरमा फोन तथा बिजुलीको बिल केही मात्र पनि धेरै आयो हामी सतर्क हुन्छौँ र  अर्को महिनादेखि खपतमा नियन्त्रण गर्ने प्रयास गर्दछौँ । तर, अमेरिकाकी एक महिलाको मोबाइल फोनको मासिक बिल यतिधेरै आयो कि त्यो उनको काबुमा थिएन । सेलिना...

सरकारको निर्णयविरुद्ध उत्रियो परिसंघ, ‘न्यूनतम तलब कुनै हालतमा दिन सकिन्न’

२ भाद्र २०८०, शनिबार २०:१७

सरकारले बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक दिन नसकिने नेपाल उद्योग परिसंघले प्रतिक्रिया दिएको छ । सरकारले बिहीबार राजपत्रमा सूचना प्रकाशित गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको थियो । यसबारे परिसंघले ध्यानाकर्षण भएको बताएको छ । उसले भनेको छ, ‘विद्यमान समस्याका कारण हाल...

दफा ४९, जहाँबाट जन्मिन्छन् ‘लाइसेन्स दलाल’

२ भाद्र २०८०, शनिबार २०:०७

संसदीय व्यवस्था सहितको शासकीय अभ्यास गरिने राज्यप्रणालीमा जनताको प्रतिनिधित्व हुने उच्चतम् थलो संसदबाट विद्यमान ऐनहरुको समयसापेक्ष संसोधन हुने समयमा प्रचलित कानुनी व्यवस्थामा जनताको गुनासो, पिर,मर्का, सबल र दुर्बल पक्षको बारेमा विश्लेषण हुन्छ भन्ने विश्वास गरिन्छ । कानुन संसोधनको सन्दर्भमा विधेयक...

स्वास्थ्यसम्बन्धी ६ रोचक जानकारी : बियरले चिसोबाट जोगाउनेदेखि कफीको फाइदासम्म

२ भाद्र २०८०, शनिबार १९:५८

१. अत्याधिक केरा स्वास्थ्यका लागि हानिकारक एकैपटकमा धेरै केरा खाँदा स्वास्थ्यलाई हानि पुग्न सक्छ । केरामा पोटासियमको मात्रा अत्यधिक हुन्छ । आवश्यकताभन्दा बढी पोटासियमले स्वास्थ्यलाई हानि गर्दछ । पोटासियम शरीरको हरेक कोषिकामा उपलब्ध हुन्छ । किनकि, यो जीवनका लागि एकदमै...

आर्थिक वेभको प्रधान सम्पादकमा ईश्वर अर्याल नियुक्त

१ भाद्र २०८०, शुक्रबार २०:०५

अर्थ प्रधान अनलाइनको रूपमा सन्चालित आर्थिक वेभ डटकम (aarthikwave.com)को सम्पादकमा ईश्वर अर्याल नियुक्त भएका छन् । १० वर्ष भन्दा बढी सक्रिय पत्रकारिता क्षेत्रमा रहेका अर्याल अन्नपूर्ण पोस्टदेखि नयाँपत्रिकामा स्तम्भकार र लोकान्तरको विषेश संवाददाता हुँदै सुत्रन्यूजको प्रबन्ध सम्पादक रहेर काम गरेको...

यी हुन् निजी विमान भएका बलिउड कलाकारहरू

१ भाद्र २०८०, शुक्रबार १७:४३

बलिउडका केही सेलिब्रेटीहरु आलिशान जीवन जिउनका लागि सिपालु छन् । उनीहरुले जीवनका सम्पूर्ण सुख–शयलहरु अनुभव गरिरहेका छन् । उनीहरु भव्य बंगलामा बसोबास गर्छन् भने लग्जरी कारमा यात्रा गर्छने ।यतिमात्र होइन, उनीहरु मध्ये केही कलाकारहरुसंग त निजी जेट नै छन् ।...

हेलिकोप्टर दुर्घटनामा १२ सैनिकको मृत्यु

१ भाद्र २०८०, शुक्रबार १७:००

नाइजरमा सोमबार हेलिकोप्टर दुर्घटना हुँदा २४ जना नाइजेरियाली सुरक्षाकर्मीको मृत्यु भएको छ । अबुजाबाट २४९ किलोमिटर उत्तरमा मृतक र घाइते सैनिकहरू बोकेको सो हेलिकोप्टर दुर्घटना भएको अल जजीराले उल्लेख गरेको छ। नाइजर राज्यको शिरोरो स्थानीय सरकारी क्षेत्रको चुकुबा गाउँमा सशस्त्र...

अन्ततः झुके ट्याक्सी चालक, अबदेखि मिटर चालू

१ भाद्र २०८०, शुक्रबार १६:५३

पोखरा उपत्यकाभित्र सञ्चालन हुने भाडाका ट्याक्सी आजदेखि मिटरमा चलेका छन् । गण्डकी प्रदेश सरकारले भदौ १ गतेदेखि अनिवार्य मिटरमा सञ्चालन हुनुपर्ने नियम बनाएपछि पोखरा बजारभित्र सञ्चालन हुने अधिकांश ट्याक्सी मिटरमा चलेको पाइएको हो । प्रदेश सरकार मातहतको भौतिक पूर्वाधार विकास...

के हो ‘सुगर रिलेसनशीप’ ?

१ भाद्र २०८०, शुक्रबार १६:३८

आजकल धनी मानिसहरूले युवतीहरूसँग सुगर रिलेसनशिप राख्ने प्रचलन बढेर गएको छ । उमेर पुगेका धनी पुरुषले कम उमेरका युवतीसँग सम्बन्धका लागि मोटो रकम चुक्ता गर्ने गरेका छन् । यस्तो सम्बन्धमा रहेका युवतीलाई सुगर बेबी र पुरुषलाई सुगर ड्याडी भन्ने गरिन्छ...