७ पुष २०८१, आईतवार
   Aarthik Wave

ललिता निवास काण्डमा बच्ने भए यी दुई हाइ-प्रोफाइल, सीआइबीमाथि सत्ताको हस्तक्षेप

१ भाद्र २०८०, शुक्रबार १६:२२

ललिता निवासको जग्गा घोटाला प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईलाई कारबाहीको दायरामा नै नल्याइ उन्मुक्ति दिने तयारी भएको छ । सत्ता गठबन्धनको शक्तिको आडमा नेपाल र डा. भट्टराईलाई अनुसन्धानबाटै उन्मुक्ति दिने तयारी निकटस्थ स्रोतले जनायो । सर्वोच्च अदालतले उनीहरूसँग...

सुत्दाखेरि –याल निस्कन्छ ? यो हो समाधानको अचुक उपाय

१ भाद्र २०८०, शुक्रबार १६:१४

मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । यस्तो समस्या हुँदा तकिया पनि फोहर हुन्छ अनि सँगै सुतेको मानिसका अगाडि लाजमर्दो पनि हुन्छ । यहाँ हामी...

‘एक्स् १० मनी थ्रोन’ : १ लाख डलरको नोट राखेरै बनाइयो यस्तो कुर्ची

१ भाद्र २०८०, शुक्रबार १६:०७

सिंहासनमा बस्न चाहनेका लागि अचम्मको खबर सार्वजनिक भएको छ । रूसको राजधानी मस्कोको एक आर्ट म्यूजियममा २.५ इन्च बुलेट प्रूफ ग्लासको सिंहासन बनाइएको छ । यसमा १ लाख डलर भन्दा बढी रकम राखिएको छ । सिंहासनमा बस्नका लागि मानिसहरूलाई २९...

बढ्यो श्रमिकको न्यूनतम तलब : अब महिनाको १७ हजार ३ सय, घण्टाको ९५

३२ श्रावण २०८०, बिहीबार २०:१३

सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर मासिक १७ हजार ३०० पुर्‍याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ अनुसार १ साउन २०८० बाट लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो । मन्त्रालयको निर्णय बिहीबार राजपत्रमा समेत...

‘गिरीबन्धु टी स्टेट’को फाइल खुले को-को डामिन्छन् ?

३२ श्रावण २०८०, बिहीबार १९:२०

गत मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही मिडियाका सम्पादकहरूसँगको भेटघाटमा ‘गिरीबन्धु टी स्टेट प्रकरण’बारे सरकारले छानबिन गर्ने बताए । ललितानिवास छानबिनको कुराकानी उठ्दै गर्दा प्रधानमन्त्री प्रचण्डले भू-माफियाका कारण भएका घटना अरू पनि भएको भन्दै गिरीबन्धु टी स्टेटको जग्गासमेत छानबिनमा पर्ने...

प्रचण्ड अमेरिका हुँदै चीन जाने, राष्ट्रपति शीसँगको भेटघाट तय

३० श्रावण २०८०, मंगलवार १९:४७

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकामा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर आफू त्यतैबाट चीन भ्रमणमा जाने बताएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा उनले १६ सेप्टेम्बर (३० भदौ) मा अमेरिकाको न्यूयोर्क जाने र २१ सेप्टेम्बर (४ असोज) मा त्यतैबाट...

१२ को नतिजा सार्वजनिक, ५२ प्रतिशतले मात्र उच्च शिक्षा पढ्न पाउने

३० श्रावण २०८०, मंगलवार १८:२७

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो । नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा...