१ आश्विन २०८२, मंगलवार

अर्थ बाणिज्य

डलर साट्दै हुनुहुन्छ? यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

७ पुष २०८१, आईतवार १०:२८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ३३ पैसा कायम भएको छ ।...

सेतीखोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्दै

७ पुष २०८१, आईतवार १०:२३

काठमाडौँ । सेतीखोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले सोही प्रस्तावसहित यही पुस २८ गते आइतबार नवौं वार्षिक साधारणसभा पनि बोलाएको छ। कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको कान्तिपथस्थित कम्पनीको आफ्नै रजिष्टर्ड कार्यालयमा...

५ बजे सिंहदरबारमा क्याबिनेट बस्ने, सरकारी नियुक्तिका विषयमा छलफल हुने

५ पुष २०८१, शुक्रबार १३:२७

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएर स्थगित भएको मन्त्रिपरिषद्को बैठक शुक्रबार (आज) बस्ने भएको छ। आज दिउँसो १ बजे बैठक बस्न लागेको हो। आजको बैठकमा कर्मचारी सरुवा लगायतका मन्त्रालयगत नियमित एजेण्डामाथि चर्चा गर्ने तयारी छ।

नबिल बैंकले शुरू गर्यो टोल–फ्री सेवा, बिनाशुल्क सम्पर्क गर्न सकिने

५ पुष २०८१, शुक्रबार १३:२०

काठमाडौँ । नबिल बैंकले ग्राहकलाई थप सहज र निःशुल्क बैंकिङ सेवा प्रदान गर्न टोल–फ्री नम्बर सेवा शुरू गरेको छ। अब ग्राहकहरूले नेपाल टेलिकम र एनसेलको नेटवर्क प्रयोग गरी बिना कुनै शुल्क बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्ने भएका छन्। यस...

आइओसी र निगमका अधिकारीबीच बैठक : २४ अर्बका पाइपलाइन र भण्डारण परियोजना अघि बढाउने

३ पुष २०८१, बुधबार १०:४२

नेपाल आयल निगमले करिब २४ अर्ब रुपैयाँ लागतको पेट्रोलियम पाइपलाइन र भण्डारण निर्माण परियोजना अघि बढाउने भएको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी) र नेपाल आयल निगमबीच भएको सम्झौता अनुसार चार वटा परियोजना निर्माण सुरु गर्ने सहमति दुई पक्षबीच भएको छ।...

सरकार ढल्छ ?

२ पुष २०८१, मंगलवार १०:२०

केही दिन अगाडीदेखि सामाजिक संजालहरुमा सरकार ढल्ने हल्ला कुराले एकदमै व्यापकता पाएको छ । तर सरकार ढल्ने अहिलेसम्म केही कारण भेट्टाउन सकिएको छैन । यता नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशका ठूला राजनीतिक दल मिलेर बनेको सरकार कसैले चाहेर पनि...

पाँच महिनामा २२ अर्बको विदेशी लगानी प्रतिबद्धता

२ पुष २०८१, मंगलवार १०:१३

साउनदेखि मंसिरसम्मको पाँच महिनामा २२ अर्बको विदेशी लगानी गर्ने प्रतिबद्धताका साथ विदेशी कम्पनी नेपाल आएका छन् । मंसिर महिनामा मात्रै २ अर्ब ११ करोड २२ लाख ५० हजार रुपैयाँको प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । पाँच महिनामा स्वचालित प्रणालीबाट...

आज कति छ डलरको भाउ? बढ्यो कि घट्यो ?

२ पुष २०८१, मंगलवार १०:०८

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी विनिमय दर तोकेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ नौ पैसा कायम भएको छ। यस्तै, युरोपियन...

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

१ पुष २०८१, सोमबार १२:०१

नेपाली बजारमा आज सुनको भाउ ४०० रुपैयाँ प्रतितोलाले बढेको छ । आइतबार एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख ५१ हजार २ सय रुपैयाँ प्रतितोला पुगेको हो । यस्तै चाँदीको भने स्थिर मूल्य...

ताजा समाचार