१ आश्विन २०८२, मंगलवार

अर्थ बाणिज्य

बजारमा कतिमा भईरहेको छ सुनचाँदीको कारोबार ?

२३ पुष २०८१, मंगलवार ११:२०

नेपाली बजारमा कारोबारको तेस्रो दिन समेत सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेर प्रतितोला एक...

ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१ स्वीकृत: सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन

१८ पुष २०८१, बिहीबार १०:२०

१० वर्षमा ६२ खर्ब लगानी गर्नेगरी सरकारले ऊर्जा विकास मार्गचित्र तयार गरेको छ । ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’ नाम दिइएको योजना मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । मार्गचित्रले सही दिशा अँगाले र सफल भएमा सन् २०३५...

पाँच देशका लागि नियुक्त भएका राजदूतहरुले भर्खरै लिए शपथ

१७ पुष २०८१, बुधबार १३:०२

पाँच देशका लागि नियुक्त भएका राजदूतहरुले बुधबार शपथ लिएका छन् । पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल, दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्साल, मलेसियाका लागि नेपाली राजदूत डा. नेत्र प्रसाद तिम्सिना र...

स्याङ्जाबाट एक अर्ब १२ करोड रुपैयाँ बराबरको सुन्तला बिक्री

१७ पुष २०८१, बुधबार १२:४७

यस वर्ष स्याङ्जाबाट एक अर्ब १२ करोड रुपैयाँ भन्दा धेरैको सुन्तला बिक्री भएको छ। सुन्तला सुपरजोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामा एक अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय भित्रिएको हो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना...

बुधबार कति छ सुन चाँदीको मूल्य ? बढ्यो कि घट्यो

१७ पुष २०८१, बुधबार १२:४५

काठमाडौं । साताकाे चाैथाे काराेबार दिन (बुधबार) सुनको मूल्य बढेको छ। मंगलबार प्रतितोला १ हजार रूपैयाँले घटेको सुनको मूल्य बुधबार भने प्रतितोला १ हजार ४ सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेसँगै सुनकाे मूल्य प्रतितोला १...

महुली लघुवित्तको एफपिओ शुक्रबार बाँडफाँट हुने, कति जनाले पाउँछन् शेयर?

१७ पुष २०८१, बुधबार १२:४१

काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्थाको एफपिओ बाँडफाँटको शुक्रबार बाँडफाँट हुने भएको छ । लक्ष्मी सनराइज क्यापिटलले पुष १९ गते एफपिओ बाँडफाँटको तयारी गरेको हो । सिडिएसका अनुसार कम्पनीको एफपीओमा अन्तिम दिनसम्म २ अर्ब ४८ करोड ८५ लाख ८४ हजार...

पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने

९ पुष २०८१, मंगलवार १२:४५

काठमाडौँ – नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको छ। निगमले २०७६ सालदेखि पाइपलाइनमार्फत मोतिहारीदेखि अमलेखगन्जसम्म डिजेल आयात गरिरहेको छ। पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिने गरी निर्माण...

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल हाट बजार’ सञ्चालनमा

९ पुष २०८१, मंगलवार १२:३५

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘ग्लोबल हाट बजार’ सञ्चालनमा ल्याएको छ । आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरूलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले बैंकले ‘ग्लोबल हाट बजार’ सञ्चालनमा ल्याएको हो । उद्यमीको उत्पादन, ग्लोबल...

मंगलबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

९ पुष २०८१, मंगलवार १२:१९

काठमाडौँ । मंगलबार नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सोमबार तोलामा २०० रुपैयाँले बढेको सुन मंगलबार भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँ कारोबार भइरहेको...

ताजा समाचार