१ आश्विन २०८२, मंगलवार

अर्थ बाणिज्य

बधाई दिँदा ‘धन्यवाद’ भन्न शुरू गरिसके भट्टले: न डेपुटी न विज्ञ, चपाइसके गभर्नरको लड्डू !

७ बैशाख २०८२, शनिबार २०:०८

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा परेको मुद्दाले नयाँ मोड लिएको छ । कार्यकारी निर्देशक गुणाकर भट्टको योग्यतामाथि प्रश्न उठाउँदै दायर भएको पूरक रिट निवेदनले मुद्दाको सुनुवाइ प्रक्रिया र समयावधिप्रति चासो बढाएको छ । मुद्दाको पृष्ठभूमि...

ब्याजदर ४५ महिनायताकै न्यून

३ बैशाख २०८२, मंगलवार ०८:५४

वैशाखका लागि तीन वटा वाणिज्य बैंकले एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएको र दुई वटाले घटाएका छन् । बाँकी १५ बैंकले एकवर्षे मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन् । यसअनुसार वैशाखमा एकवर्षे मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ६.०२५ र न्यूनतम ४.०६१ प्रतिशत...

सर्वसाधारणमाथि सहकारीको अक्षम्य धोका: कसैको औषधी रोकियो, कसैको बिहे

३ बैशाख २०८२, मंगलवार ०८:२०

यही वैशाख ५ गते छोरीको विवाहको तयारी गर्दैछिन् ५५ वर्षीय मादिका लोनिया। तर उनको अनुहारमा खुसी छैन। श्री गौतमबुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थामा संकलन गरेको छ लाख समयमै फिर्ता हुने छाँटकाँट नहुँदा उहाँ पीडा र चिन्तामा छिन्। सहकारी...

ट्रेड टावरले वैशाख ८ गतेदेखि आईपीओ निष्कासन गर्ने

१ बैशाख २०८२, आईतवार ०९:०८

काठमाडौँ । ट्रेड टावर लिमिटेडले आगामी वैशाख ८ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी पूँजीको १० प्रतिशत अर्थात ३ लाख ९७ हजार १६९.३० कित्ता आईपीओ निष्कासन गर्न लागेको...

बालेनले पाए तलब

२५ चैत्र २०८१, सोमबार १७:०८

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं बल प्रयोग गरी हाजिर गरेसँगै काठमाडौं महानगरपालिकाका कर्मचारीले तलब पाएका छन् । प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिन गरी मेयर बालेन्द्र शाह (बालेन) ले काम गर्न नदिएपछि रोकिएको तलब उनी काममा फर्केसँगै सोमबार निकासा भएको हो...

गभर्नर नियुक्तिमा समितिलाई ‘बाइपास’

२५ चैत्र २०८१, सोमबार ०७:५२

नेपाल राष्ट्र बैंकको बहालवाला गभर्नर अवकाशमा गइसकेपछि पनि सरकारले नयाँ गभर्नर नियुक्त गर्न सकेको छैन । सत्ता साझेदार दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भागबन्डा नमिलेका कारण गभर्नर नियुक्त हुन नसकेको हो । राष्ट्र बैंक ऐनको व्यवस्थामा बहालवाला...

२०८१ ले हरेक नेपालीको थाप्लोमा १ लाख ऋण पुर्यायो, विनोद चौधरीको ढुकुटीमा थपिदियो २७ अर्ब !

२३ चैत्र २०८१, शनिबार २०:०५

फोर्ब्सले सन् २०२५ को लागि विश्वका अर्बपतिको वार्षिक सूची सार्वजनिक गरेको छ । यो सूचीमा एक अर्ब डलरभन्दा बढी सम्पत्ति भएका २,९३३ व्यक्तिको नाम समावेश छ । सूचीको शीर्ष स्थानमा अमेरिकी व्यापारी एलन मस्क छन्, जसको सम्पत्ति ३०० अर्ब डलर...

सोचेजस्तो भएन ट्रम्पको भन्सार नीति, अमेरिकालाई खरबौं डलर घाटा

२३ चैत्र २०८१, शनिबार १९:३८

अमेरिकालाई खरबौं डलर घाटा हुने गरी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दर्जनौं व्यापारिक साझेदार मुलुकहरूमाथि घोषणा गरेको ठूलो परिमाणको भन्सार नीतिलाई ‘पारस्परिक’ भनिएको थियो । यो नीति अन्य देशहरूले अमेरिकामाथि लगाउने भन्सारको स्तरसँग मिलान गर्ने उद्देश्यले ल्याइएको दाबी गरिएको छ ।...

के राष्ट्र बैंकले पहिलोपटक महिला गभर्नर पाउँदैछ ?

२३ चैत्र २०८१, शनिबार १०:४२

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको चर्चा पछिल्लो समय निकै चासोको विषय बनेको छ । वर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आइतवार सकिँदैछ । अधिकारी शुक्रवार नै औपचारिक रूपमा विदा भइसकेका छन् । बिमस्टेक सम्मेलनका लागि थाइल्याण्ड पुगेका प्रधानमन्त्री ओली शनिवार स्वदेश...

ताजा समाचार