८ जेष्ठ २०८२, मंगलवार १८:५१
काठमाडौँ । नेपाल राष्ट्र बैंकले १८ औं गभर्नरका रुपमा प्रा. डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा पौडेललाई नियुक्त गरेक हो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै तीन...
६ जेष्ठ २०८२, आईतवार २०:११
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गभर्नर नियुक्तिमा ढिलाइ हुँदा देशको आर्थिक क्षेत्रमा नकारात्मक असर पर्ने बताएका छन्। उनले चाँडो उक्त पदमा नियुक्तिको टुङ्गो लगाउन आग्रह गरेका छन्। बैतडीको पाटनबाट नेपाल कम्युनिष्ट (माओवादी केन्द्र) को मध्यपहाडी लोकमार्ग...
५ जेष्ठ २०८२, शनिबार ०७:३१
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले बिहीबार (आज) मध्य रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ।
२० बैशाख २०८२, शुक्रबार १७:३७
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले हाल ५ अर्ब २६ करोड नोक्सानीमा रहेको जनाएको छ। शुक्रबार काठमाडौंमा श्वेत पत्र सार्वजनिक गर्दै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यस्तो बताएका हुन् । उनले आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको फा नोक्सान गणना गर्दा हालसम्म...
२० बैशाख २०८२, शुक्रबार १७:२१
नेपाल स्टक एक्सचेन्ज पुनर्संरचना गरिने भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ल्याइएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । नीति तथा कार्यक्रममा भनिएको छ, ‘धितोपत्र बोर्ड सुदृढीकरण...
२० बैशाख २०८२, शुक्रबार १७:१४
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा विद्यालय शिक्षा ऐन यही अधिवेशनबाट पारित हुने, विद्युत्को अभाव हुन...
१६ बैशाख २०८२, सोमबार २०:२६
नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्तिको प्रक्रिया सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको खिचातानीले गञ्जागोल बनेको छ । यो विवादको केन्द्रमा छन् डा. गुणाकर भट्ट, जसलाई पूर्वगभर्नर महाप्रसाद अधिकारीको ‘जुनियर’ को संज्ञा दिँदै सेयर लगानीकर्ता, राष्ट्र बैंकका...
१६ बैशाख २०८२, सोमबार १०:२७
नेपालको ठूलो पूर्वाधार आयोजनामध्ये एक पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल (पीआरआईए) निर्माणमाथि व्यापक भ्रष्टाचारको आरोप लगाइएको छ । तर विमानस्थल निर्माणमा संलग्न अधिकारीहरू र प्राधिकरणले ती आरोपहरूलाई तथ्यगत रूपमा अस्वीकार गरेका छन् । सम्बन्धित पक्षहरूले प्रतिवेदन ‘राजनीतिक प्रतिशोध’का आधारमा तयार पारिएको...
१४ बैशाख २०८२, शनिबार २१:१९
नेपाल विद्युत प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक नियुक्त भएपछि विद्युत् महसुल बक्यौता नतिरेका उद्योगीहरूलाई पुनवलोकन समितिमा दर्ता हुन आउन आह्वान गरे पनि अहिलेसम्म कुनै उद्योगी दर्ता हुन नआएको अधिकारीहरूले बताएका छन्। प्राधिकरणको सञ्चालक समितिको बैठकले दुई साताअघि विद्युत् वितरण विनियमावली २०७८...