७ पुष २०८१, आईतवार

अर्थ बाणिज्य

स्टान्डर्ड चार्टर्ड बैंकको सीईओमा नियुक्त हुने पहिलो नेपाली बने गोरख राणा

२५ मंसिर २०८१, मंगलवार १३:२९

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पहिलो पटक नेपाली नागरिक नियुक्त भएका छन् । मंसिर २४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गोरख शम्शेर जबरालाई सिईओ नियुक्त गरेको हो । सन् १९६९ मा बेलायतमा स्थापना भएको यो बैंकको...

चीनका राष्ट्रपतिद्वारा नेपाललाई ९ अर्ब अनुदान सहयोग घोषणा

१९ मंसिर २०८१, बुधबार ०६:०६

चीनका राष्ट्रपति सी चिनफिनले नेपाललाई ५ सय मिलियन चिनियाँ युआन (करिब नौ अर्ब रुपैयाँ) अनुदान सहयोग प्रदान गर्ने घोषणा गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा राष्ट्रपति सीले यस्तो घोषणा गरेका हुन्। मंगलबार प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच...

बलेफी हाईड्रोपावरले मंसिर २७ गतेदेखि हकप्रद जारी गर्ने

१८ मंसिर २०८१, मंगलवार १३:५८

बलेफी हाईड्रोपावर लिमिटेडले आगामी मंसिर २७ गतेबाट हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले चुक्तापूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद निष्कासन...

प्रधानमन्त्री ओलीले आज चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गर्ने

१८ मंसिर २०८१, मंगलवार ०७:०७

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय औपचारिक भेटवार्ता हुँदैछ। ‘ग्रेट हल अफ पिपल’ मा हुने भेटवार्तामा द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुने कार्यक्रम रहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र प्रधानमन्त्री ली...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

१८ मंसिर २०८१, मंगलवार ०६:५९

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदरअनुसार अमेरिकी डलर, स्वीस फ्रयाङ्क, सिङ्गापुर डलर, बहराइन दिनार, ओमानी रियाललगायतको मूल्यवृद्धि भएको छ । यस्तै, युरोपियन युरो, स्वीस फ्रयाङ्कलगायतको मूल्य घटेको छ...

ग्रामथान गाउँपालिका अध्यक्ष जितेपछि प्रचण्डले भने- माओवादी २०६४ मा फर्कियो

१७ मंसिर २०८१, सोमबार १६:०८

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपनिर्वाचनको परिणामपछि माओवादी २०६४ सालमै फर्किएको बताएका छन् । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जितेपछि पार्टीका नेता अमनलाल मोदीलाई टेलिफोन गर्दै अध्यक्ष प्रचण्डले माओवादी अब २०६४ सालको अवस्थामा फर्किएको बताएका हुन् । उनले...

ओली चीन उडेपछि प्रकाशमान सिंह बने कार्यवाहक प्रधानमन्त्री

१७ मंसिर २०८१, सोमबार १३:५५

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान श्रेष्ठलाई दिइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली चीन प्रस्थान गरेपछि कार्यवाहकको जिम्मेवारी सिंहलाई दिइएको हो। सोमबार राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठलाई दिइएको जनाएको हो। प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यवाहक...

सोमबार घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

१७ मंसिर २०८१, सोमबार १३:५२

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने...

उपनिर्वाचनः सुनसरीको गढी–६ मा कांग्रेसका साहु विजयी

१७ मंसिर २०८१, सोमबार १३:४८

सुनसरीको गढी गाउँपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका तेतर साहु निर्वाचित भएका छन्। आइतबार सम्पन्न उपनिर्वाचनमा उनले आठ सय १६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। साहुका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कुशेश्वर खेरवारले सात सय ९४ मत...