३ आश्विन २०८२, बिहीबार

राजनीति

आइतबार प्रहरीको वयानमा लामिछानेले भने: म सहकारीको हिस्सेदार होइन, कुनै रकम पनि लिएको छैन

१६ भाद्र २०८१, आईतवार २१:५८

पोखराको सूर्यदर्शन सहकारीको वचत अपचलनमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग वयान लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्मासहितको टोलीले काठमाडौं आएर पूर्वगृहमन्त्री तथा सांसद लामिछानेसंग बयान लिएको हो । लामिछानेले सूर्यदर्शन सहकारी ठगी...

गण्डकीमा रमिता: दलका नेतालाई पोसाउन मन्त्रालय थपेर देशलाई आर्थिक बोझ

१६ भाद्र २०८१, आईतवार २१:३४

काठमाडौँ । प्रदेश ४ अर्थात गण्डकी प्रदेशमा २ वटा मन्त्रालय थपेर ९ वटा मन्त्रालय बनाइएको छ । गण्डकी प्रदेश सरकारको आईतबार बसेको मन्त्री परिषद बैठकले गण्डकीमा ९ वटा मन्त्रालय बनाउने निर्णय गरेको हो । यसअघि गण्डकीमा ७ मन्त्रालय मात्र थियो...

मुकुललाई रास्वपाले यसै नछाड्ने, साधारण सदस्यबाट समेत हटाउने तयारी

१० भाद्र २०८१, सोमबार २३:१६

रास्वपाका निलम्बित महामन्त्री डा मुकुल ढकाललाई पार्टीले साधारण सदस्यबाट समेत निलम्बन गर्ने भएको छ । पार्टी अनुशासन र आचरण विपरीत गतिविधि गरेको भन्दै रास्वपाले यसअघि ढकालको महामन्त्री र प्रवक्ता पद खोसेको थियो । उनलाई ३५ दिनको समय दिएर प्रस्टीकरणको मौका...

आफूखुसी बजेट संशोधन गर्ने अधिकार लिँदै अर्थमन्त्री

९ भाद्र २०८१, आईतवार ०९:१७

अर्थ मन्त्रालयले बजेट तथा कार्यक्रममा थपघट तथा परि मार्जन गरी अन्तिम रूप दिन सक्ने अधिकार लिनेगरी आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐनलाई संशोधन गर्न विधेयक ल्याएको छ । बजेट विनियोजन गर्दा मुलुकको आर्थिक स्थिति र खर्च गर्न सक्ने क्षमतासमेतका आधारमा अर्थ...

क्याबिनेटले गर्यो ३ जिल्ला प्रमुखको सरुवा, को कता पुगे?

३२ श्रावण २०८१, शुक्रबार ०९:२५

सरकारले तीन जिल्लाका सिडिओको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सिन्धुपाल्चोक, सिन्धुली र अर्घाखाँचीका सिडिओको सरुवा गरेको हो । सिन्धुपाल्चोकका भूपेन्द्र थापालाई बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिन्धुलीका भरत खनाललाई परराष्ट्र मन्त्रालय तथा अर्घाखाँचीका सूर्यबहादुर खत्रीलाई श्रम...

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् आजको कार्यसूची

२९ श्रावण २०८१, मंगलवार ०८:३९

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषदको मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् भने प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट...

देउवा, गगन लगायत कांग्रेसका थुप्रै नेता आज पनि सानेपा जाने

२४ श्रावण २०८१, बिहीबार ०८:३९

कांग्रस केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ। बुधवारवाट पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको बैठक आज पनि बस्न लागेको हो। बैठकमा सय दिने संगठनात्मक अभियान भदौ १५ देखि मंसिर २५ सम्म सञ्चालन गर्ने प्रस्ताव, भ्रातृ संगठनहरुको अधिवेशनका लागि दिइएको समय...

बंगलादेशको बिग्रिएको अवस्थाको पछाडि कुनै ‘विदेशी कोण’ छ ?

२२ श्रावण २०८१, मंगलवार १०:२७

केही समयदेखि बंगलादेशमा शेख हसिना सरकारका लागि सबै कुरा राम्रोसँग चलिरहेको थिएन। घरेलु मोर्चामा जहाँ उनले विपक्षी दलको दबाब र प्रदर्शनको सामना गर्नुपरेको थियो । यसैबीच, विदेशमा पनि भारत र चीनबीच सन्तुलन कायम गर्ने सरकारको नीतिले राम्रोसँग काम गर्न सकेको...

एसिया सम्मेलनमा उपेन्द्र यादवले भने,- ‘पर्यावरण, युद्ध र प्राकृतिक संकटको सामना गर्न साझा प्रतिबद्धता चाहिन्छ’

१६ श्रावण २०८१, बुधबार २०:४४

फिलिपिन्स १६, असार। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले युद्ध, पर्यावरण र प्राकृतिक विपद जस्ता विश्वव्यापी संकटको सामना गर्न एसियाली देशहरुबीच साझा नीति र प्रतिबद्धता आवश्यक रहेको बताएका छन। फिलिपिन्सको राजधानी मनिलामा बुधबार ग्लोबल लीडरको प्यानल सत्रमा बोल्दै अध्यक्ष...

ताजा समाचार