२ आश्विन २०८२, बुधबार

राजनीति

बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखको जागिर खोस्ने मन्त्रिपरिषदको निर्णय

१५ श्रावण २०८१, मंगलवार ०७:५४

सरकारले तीन वटा प्रदेश प्रमुखलाई फिर्ता बोलाउने निर्णय गरेको छ। सोमवार बसेको मन्त्रिपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखलाई फिर्ता बोलाउने निर्णय गरेको हो । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका...

हिजोको क्याबिनेटमा २२ सचिवको सरुवा, खरिद अनुगमन र अख्तियारका हाकिम यताउता

१५ श्रावण २०८१, मंगलवार ०७:५०

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले  २२ सचिवको सरुवा गरेको छ  । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको हो। सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव भरतमणि सुवेदीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ल्याएर सामान्य प्रशासन सचिव मुकुन्द निरौलालाई श्रम मन्त्रालय...

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव आज मनिला प्रस्थान गर्दै

१३ श्रावण २०८१, आईतवार १५:३४

काठमाडौं १३, अषाढ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव आज फिलिपिन्सको मनिला प्रस्थान गर्दैैछन् । एसियाली प्रजातान्त्रिक पार्टीहरुको सङ्गठन (सोकडेम एसिया प्यासिफिक) को जुलाई २९ तारिखमा हुन लागेको स्टेरिङ कमिटिको बैठकमा सहभागी हुन अध्यक्ष यादव त्यसतर्फ प्रस्थान गर्न...

जनताको सर्वोच्च अंगमा माननीयको ‘कन्फ्लिट अफ इन्ट्रेष्ट’

९ श्रावण २०८१, बुधबार ०९:१६

नेपालको राजनीतिमा स्वार्थको द्वन्द्व निरन्तर बढ्दै गएको अवस्था छ। एक स्वार्थको सेवामा अर्कोविरुद्ध काम गर्ने हुँदा स्वार्थको द्वन्द्वले राजनीतिक अस्थिरता निम्त्याउने र बिचौलियालाई फाइदा पुग्ने काम भइरहेको छ। यस्तो अवस्थाले भ्रष्टाचार बढ्दै गएको भन्दै प्रतिनिधिसभाको बैठकमा सांसदले स्वार्थको द्वन्द्वसम्बन्धी कानुनको...

ओलीलाई दुईतिहाइ सांसदको विश्वासको मत

६ श्रावण २०८१, आईतवार २२:४१

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा दुईतिहाइको मत पाएका छन् । उनको पक्षमा १८८ मत खस्दा विपक्षीमा ७४ मत खस्दा एक सांसदले मत दिन्न भन्ने पक्षमा मतदान गरेका थिए । आज कूल २६३ जना सांसद सहभागी भएका थिए । ओलीको...

प्रधानमन्त्री ओलीले आज शपथ लिंदै

३२ असार २०८१, सोमबार ०७:२७

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् । आज बिहान ११ बजेका लागि पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । उनलाई राष्ट्रपति पौडेलले संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका...

प्रधानमन्त्री ओली किन पुगे पूर्वराष्ट्रपतिको घर?

३१ असार २०८१, आईतवार २१:२१

प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भेट्न उनकै निवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट आइतबार अपराह्न प्रधानमन्त्री नियुक्त ओली पूर्वराष्ट्रपति भण्डारी भेट्न चपली पुगेका हुन् । भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त भएकामा बधाई दिएकी छन् । भण्डारी राजनीतिमा इन्ट्री...

राष्ट्रपति कार्यालयले सांसदहरुलाई भन्यो- प्रधानमन्त्री ओलीको शपथ सोमबार छ, सबै आउनुहोला

३१ असार २०८१, आईतवार २०:५८

राष्ट्रपति कार्यालयले नवनियुक्ति प्रधानमन्त्रीको शपथका लागि संघीय सांसदहरुलाई निमन्त्रणा पठाएको छ । राष्ट्रपति कार्यालयले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुअघि नै संसद सचिवालयलाई पत्राचार गर्दै सबै सांसदहरुलाई शपथ ग्रहण समारोहमा सहभागी हुन निमन्त्रणा गरेको हो । पत्रअनुसार प्रधानमन्त्रीको शपथ सोमबार...

भोलि प्रधानमन्त्री बन्दै ओली

३० असार २०८१, शनिबार १५:५६

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि प्रधानमन्त्री बन्ने भएका छन् । यसका लागि उनले हिजै प्रधानमन्त्रीमा दाबी पेश गरिसकेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेलगत्तै एमाले अध्यक्ष ओलीले...

ताजा समाचार