२१ बैशाख २०८०, बिहीबार १७:०५
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक अवस्था उद्योगी व्यवसायीहरुको लागि चुनौतीपूर्ण रहको बताएका छन् । बिहीबार ग्रिल तथा स्टिल व्यवसायी महासंघको ९ महाधिवेशनमा बौल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले भर्खरै तथ्याङ्क विभागले सार्वजनिक गरेको चालु...
२१ बैशाख २०८०, बिहीबार १५:०३
नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ । अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरुको खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले...
२० बैशाख २०८०, बुधबार २१:२६
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीति र अर्थतन्त्र सुध्रंदै गएको बताएका छन् । डा अयोधीप्रसाद यादवद्वारा लिखित ‘गोठालादेखि प्रमुख निर्वाचन आयुक्तसम्म आत्मवृत्तान्त’ पुस्तकको लोकार्पण गर्दै उनले यस्तो बताएका हुन् । प्रचण्डले भने, “अहिले अर्थतन्त्रमा क्रमशःसुधार...
२० बैशाख २०८०, बुधबार १८:०८
नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला अदालत काठमाडौँबाट आज उनीहरू विरुद्धको पक्राउ पुर्जी लिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका...
१८ बैशाख २०८०, सोमबार १०:५६
नेपालमा चोरको बिगबिगी किन बढेको छ ? पत्याउनुहुन्छ, यहाँ प्रदेशका मुख्यमन्त्रीकै पकेटबाट रातीमा होइन दिनमा नै पैसा चोरी भएको छ । जनकपुरधाममा मिटर ब्याजको समस्या समाधानका लागि नेपाल सरकारले स्थापना गरेको अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय जनकपुरधाम समुद्घाटन...
१८ बैशाख २०८०, सोमबार १०:४८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बसुन्धारा काठमाडौँमा सोमबार एक साइकल यात्रीले साइकलमा यात्रा गरेरै पार्टी कार्यालय छिरेका कारण प्रवेश पाउन सकेनन् । विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहले आफूले साइकल चढेकै कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को...
१६ बैशाख २०८०, शनिबार १२:४५
उपचुनाव सकिएलगत्तै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा जाने मनस्थितिमा देखिएको छ । सर्वोच्च अदालतको आदेशपछि सांसद र मन्त्री दुवै पद गुमाएका रवि लामिछाने वैशाख १० को उपचुनावमा अत्याधिक मतान्तरका साथ विजयी हासिल गरेपछि शुक्रबार प्रतिनिधिसभाको बैठकमा उपस्थित...
१६ बैशाख २०८०, शनिबार १२:३१
काठमाडौं । राष्ट्रको ढुकुटी अनावश्यक ठाउँमा दुरुपयोग नहुने अर्थमन्त्री डा. प्रकाशशरण महतले स्पष्ट पारेका छन् । अयोग्य लडाकूलाई नगद बाँडिदैछ भन्ने सन्दर्भमा अर्थमन्त्रालयका धारणा स्पष्ट पार्दै मन्त्री डा. महतले भने, ‘सरकारको अर्थमन्त्रीका हैसियतले राज्यकोषको दुरुपयोग गर्ने, केही व्यक्तिलाई पोस्ने, भ्रष्टाचार,...
१६ बैशाख २०८०, शनिबार १२:२२
सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद प्रदिप पौडेलले माओवादी अयोग्य लडाकुलाई २/२ लाखका दरले राहत दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । हिजो शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले आर्थिक संकट परेका बेलामा यस्तो निर्णय गरेको भन्दै आपत्ति...