२३ कार्तिक २०८३, शनिबार
   Aarthik Wave

प्रचण्डले असहयोग गरेको भन्दै क्रसर उद्योग बन्द गर्ने उद्योगीहरुको घोषणा

१६ असार २०८०, शनिबार १६:२६

काठमाडौँ । सरकारले असहयोग गरेको भन्दै लुम्बिनीका क्रसर उद्योगीहरुले क्रसर उद्योग बन्द गर्ने घोषणा गरेका छन् । उद्योग नवीकरण गर्न सरकारले असहयोग गरेको भन्दै उनीहरुले यस्तो घोषणा गर्नुपरेको बताएका छन् । नेपाल सरकार, गृह मन्त्रालयले मिति २०७९ पुस २० गतेबाट...

ब्रिटिश कलेजमा अत्याधुनिक भर्चुअल रियालिटी ल्याब सञ्चालन

१५ असार २०८०, शुक्रबार १४:१७

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित द ब्रिटिश कलेज (टिबिसी)ले अत्याधुनिक भर्चुअल रियालिटी ल्याब सञ्चालनमा ल्याएको छ। कलेजले बुधबारबाट सो अत्याधुनिक ल्याब सञ्चालनमा ल्याएको हो। विद्यार्थीहरूलाई अध्ययन तथा अनुसन्धान गर्न सहयोग पुर्याउने उदेश्यले टिबिसीले ल्याब सञ्चालनमा ल्याएको कलेजका सीईओ राजन कँडेलले जानकारी...

कोशीमा ढल्यो एमाले नेतृत्वको कार्की सरकार

१५ असार २०८०, शुक्रबार १४:१२

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव फेल भएको छ । सदनको विश्वास गुमाएसँगै कोशीबाट कार्की नेतृत्वको सरकार ढलेको छ । कार्की २०७९ पुस २४ मा नियुक्त भई २५ गते शपथ लिएका थिए । विश्वासको मतको...

मुख्यमन्त्रीहरूलाई प्रधानमन्त्रीको सुझाव : सङ्घीयता कार्यान्वयनको कामलाई व्यवस्थित गरौँ

१५ असार २०८०, शुक्रबार १३:५६

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनको जिम्मेवारीलाई तीव्रता र व्यवस्थितरूपमा अगाडि बढाउन सातै प्रदेशका मुख्यमन्त्रीलाई निर्देशन दिएका छन् । आजदेखि कास्कीको पोखरामा सुरु भएको अन्तरप्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहमा प्रधानमन्त्रीले सङ्घीयता कार्यान्वयनमा प्रभावकारी तवरले लाग्न आग्रह गरेका हुन् । प्रधानमन्त्रीले...

१४७ मतले बजेट पारित, एमाले, रास्वपा र राप्रपाले हाले विपक्षमा मत

१३ असार २०८०, बुधबार १७:००

प्रतिनिधिसभामा बजेट पारित भएको छ । २५५ उपपस्थित प्रतिनिधिसभामा बजेटको पक्षमा १४७ मत ल्याएर पारित भएको हो। बजेटको विपक्षमा १०८ मत आयो । प्रमुख प्रतिपक्षी दल एमालेले मत विभाजन मागेपछि बजेट पारितका लागि मतदान भएको थियो । ध्वनी मतका आधारमा...

फर्जी कागज पेश गरेर ऋण प्रवाह: राष्ट्रिय वाणिज्य बैंकका ब्रान्च मेनेजरलाई ८ वर्ष कैद, १ करोड २५ लाख जरिवाना !

१२ असार २०८०, मंगलवार २०:४३

राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धक ललितकुमार शाहीलाई विशेष अदालतले ८ वर्ष कैद र १ करोड २५ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । बैंकको नेपालगन्जस्थित त्रिभुवन शाखाका शाखा प्रबन्धक शाहीलाई विशेष अदालतले ८ वर्ष कैद र १ करोड २५ लाख...

काठमाडौँ प्रमुखलाई होला त एक वर्ष कैद वा १० हजार रुपैयाँ जरिवाना? अदालतको आदेश कस्तो?

१२ असार २०८०, मंगलवार २०:०१

काठमाडौं महानगरका मेयर बालेन शाहविरुद्धको अदालतको अवहेलना मुद्दामा सर्वोच्चले लिखित जवाफ पेस गर्न आदेश दिएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले लिखित जवाफ पेस गर्न आदेश दिएको हो । मेयर शाहको निर्णयविरुद्ध नेपाल चलचित्र संघले हालेको...

फेरि तात्यो ललितानिवास प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङसहित थप ४ पक्राउ

१२ असार २०८०, मंगलवार १४:०९

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले पक्रेको छ । गुरुङलाई ललिता निवास प्रकरणमा अनुसन्धानका लागि समातिएको जनाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई भाटभटेनी मन्दिरसँगैको पहिलो भाटभटेनी डिपार्टमेन्टल स्टोरको हातामा रहेको निवासबाट पक्राउ गरेको हो ।...

मन्त्री किरातीले सोधेको स्पष्टिकरणको जवाफ नदिने महानिर्देशक अधिकारीको प्रतिकृया

१२ असार २०८०, मंगलवार १४:०३

नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आफूलाई मन्त्रालयले सोधेको स्पष्टिकरणको जवाफ दिन आवश्यक नभएको जनाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले महानिर्देशक अधिकारीलाई मंगलवार ९ बुँदे स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए । महानिर्देशक अधिकारीले अति...

ताजा समाचार