२० बैशाख २०८०, बुधबार १८:०५
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ‘नेप्से–३०’ नामको एउटा छुट्टै सूचक (इन्डेक्स) ल्याउने तयारी गरेको छ । दोस्रो बजार कारोबारलाई सुदृढ बनाउन सहयोग पुग्ने गरी सूचकाङ्कको विकास, सञ्चालन तथा व्यवस्थापनका लागि नयाँ इन्डेक्स जारी गर्न लागिएको नेप्सेले जनाएको छ । नेपाल...
२० बैशाख २०८०, बुधबार १७:५५
काठमाडौं, २० चैत । लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्ली बहादुर चौधरी र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित योजना आयोगका कार्यालयमा मूख्यमन्त्री चौधरी र उपाध्यक्ष श्रेष्ठबीच मुलुकको अर्थतन्त्र र विकासका विषयमा छलफल भएको हो ।...
२० बैशाख २०८०, बुधबार १७:१२
एउटा बीट पत्रकारिताको रूपमा आजसम्म निसास्सिएर रहेको आर्थिक पत्रकारितालाई मूलधारको नेतृत्वमा पुर्याउने लक्ष्यका साथ हामी विश्व प्रेस स्वतन्त्रता दिवसकै दिन यो विशाल सञ्चार जगतमा हाम्फालेका छौं । देशको अर्थ, राजनीतिसाथै अन्य धेरै आयाममा गहिरो संकुचन देखा परेको बेला ठूलो लक्ष्य...
१९ बैशाख २०८०, मंगलवार १६:४३
मंगलबार नेपाली बजारमा शेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । नेसे आज चार दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ४० अङ्कमा कायम भएको छ । आज दुई सय ७१ वटा कम्पनीको २३ लाख ३६ हजार...
१८ बैशाख २०८०, सोमबार २२:३१
काठमाडौँ । अनुसन्धानका लागि राज्यलाई दबाब दिनका लागि आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्व सरकारबीच सोमबार सहमति भएको छ । विभिन्न ११ बुँदे माग राखी शुक्रबारदेखि माइतीघर मण्डलामा आन्दोलनरत राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख पुन...
१८ बैशाख २०८०, सोमबार १४:५८
यो राजस्थानको उदयपुरकी ३४ वर्षीया अपेक्षा सिंघवीको कथा हो जसले पहिलो प्रयासमा चार्टर्ड एकाउन्टेन्ट परीक्षा पास गरिन् । दश वर्षसम्म प्रतिष्ठित संस्थामा चार्टर्ड एकाउन्टेन्ट भएर काम गरे र २०२१ सालमा बीस लाखको प्याकेजमा जागिर छाडेर लुगा धुन थाले । उनको...
१८ बैशाख २०८०, सोमबार ११:०७
प्रेम सम्बन्धमा रहेर पनि विवाह गर्न नमानेको भन्दै वीर अस्पतालमा कार्यरत नर्सिंग अधिकृतले युवकको घरमा नै पुगेर आत्महत्या गरेकी छन् । केटा पक्षको परिवारले विवाह गर्न अस्वीकार गरेको भन्दै ३४ वर्षीय नर्स अनुमा श्रेष्ठले शनिवार केटाकै घरमा गएर आत्महत्या गरिन्...
१८ बैशाख २०८०, सोमबार १०:५६
नेपालमा चोरको बिगबिगी किन बढेको छ ? पत्याउनुहुन्छ, यहाँ प्रदेशका मुख्यमन्त्रीकै पकेटबाट रातीमा होइन दिनमा नै पैसा चोरी भएको छ । जनकपुरधाममा मिटर ब्याजको समस्या समाधानका लागि नेपाल सरकारले स्थापना गरेको अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय जनकपुरधाम समुद्घाटन...
१८ बैशाख २०८०, सोमबार १०:४८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बसुन्धारा काठमाडौँमा सोमबार एक साइकल यात्रीले साइकलमा यात्रा गरेरै पार्टी कार्यालय छिरेका कारण प्रवेश पाउन सकेनन् । विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहले आफूले साइकल चढेकै कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को...