२३ बैशाख २०८३, मंगलवार
   Aarthik Wave

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी पूरा, बिहान दुई बजेदेखि चारै ढोका खुला गरिने

१३ फाल्गुन २०८१, मंगलवार २१:५०

महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। पर्व मनाउन आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति आजैदेखि वृद्धि भएको छ । यस वर्ष एक दशकयताकै सर्वाधिक भक्तजन यहाँ आउने...

पूर्वराजाको सन्देशमाथि समीक्षा गर्न राप्रपाले बोलायो कार्यसम्पादनको बैठक

८ फाल्गुन २०८१, बिहीबार २०:२३

८ फागुन, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले कार्यसम्पादन समितिको बैठक फागुन १५ गते बोलाएको छ । पार्टीको नियमित छलफल गर्न तथा पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा दिएको शुभकामना सन्देशको समीक्षा गर्न पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले बैठक बोलाएको राप्रपाका...

लेबनानलाई हराएसँगै नेपाल लिग चरणको अन्तिम खेलअघि नै फाइनलमा

८ फाल्गुन २०८१, बिहीबार २०:१६

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत सावित्रा भण्डारी साम्बाले गरेको निर्णायक गोलमा लेबनानलाई पराजित गर्दै नेपाल फाइनलमा पुगेको छ। दशरथ रंगशालामा बिहीबार साँझ भएको खेलमा लेबनानमाथि १-० गोलको जितसँगै नेपाल फाइनलमा पुगेको हो। अघिल्लो खेलमा किर्गिस्तानलाई समान १-० गोल अन्तरले पराजित गरेको नेपालले...

बराहमा पौने ११ अर्ब लुट, ज्वेलरीमा पैसा मास्न सहकारीको पासबुक

८ फाल्गुन २०८१, बिहीबार २०:१२

बराह ग्रुपमार्फत खुलेका बराह बचत तथा ऋण सहकारी संस्था, बराह ज्वेलरी इन्ड्रस्ट्रिज प्रालि सहित २८ कम्पनी मार्फत जनताको १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९ सय १३ रुपैयाँ अपचलन भएको भेटिएको हो । ८ फागुन, विराटनगर । सुनसरी...

सुन बोकेर काठमाडौँ हिंडेका भारतका २ भाई नाकामै समातिए

१ फाल्गुन २०८१, बिहीबार १३:२०

काठमाडौँ । काठमाडौँमा सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अम्रृत मानी र सोही ठाउँका २४ वर्षीय राहुल खडु सरकला छन् । काँकडभिट्टाबाट आउँदै गरेका बेला उनीहरूलाई सुनसहित पक्राउ गरिएको...

प्रचण्डको चेतावनी: जनयुद्धलाई जसले मेटाउन खोज्छ, त्यो खरानी हुन्छ

१ फाल्गुन २०८१, बिहीबार १३:१८

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रूपमा स्थापित गरेरै छाड्ने बताएका छन्। ३० औं जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन्। उनले अहिले शान्ति प्रक्रिया नटुंग्याएको कारण...

दक्षिणतिरको देशले नेपाललाई छुट्टायो बजेट, ७ सय करोड भारु दिने

१९ माघ २०८१, शनिबार २०:१७

भारतीय संसद्‍मा अर्थमन्त्री निर्मला सीतारमणले आज भारतको बजेट २०२५र२०२६ सार्वजनिक गरेकी छन् । सो बजेटमा विदेश मन्त्रालय अन्तर्गत राखिएको बजेटमा नेपाललाई सात सय करोड ९भारु० दिने उल्लेख छ । भारतले नेपाललाई यसअघिको वर्ष पनि सोहि रकम अनुदान प्रदान गरेको थियो...

फ्रान्ससम्म पुग्छ इलामको धूपी, पाती र मेन्थाको तेल

१८ माघ २०८१, शुक्रबार १९:५९

इलाममा उत्पादित जडीबुटीको तेल विदेश निर्यात हुने गरेको छ। माईजोगमाई गाउँपालिकास्थित नित्यराज दहालको उद्योगमा उत्पादित तेल विदेश निर्यात हुन थालेको हो। दहालले १३ वर्षअघि स्थापना गरेको यस उद्योगबाट गत वर्षदेखि तेललगायत स्थानीय जडीबुटी विदेश निर्यात हुन थालेको बताए। उनले विशेषगरी...

सेयर कारोबार ९ अर्ब नाघ्यो, फाइनान्समा उच्च गिरावट

१३ माघ २०८१, आईतवार १५:२१

१३ माघ, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से १०.४१ अंक घटेको छ । आजको गिरावटपछि नेप्से २६४३ अंकमा कायम भएको छ । बजारको परिसूचक घट्दा कारोबार रकम बढेको छ । अघिल्लो दिन ७ अर्ब ८५ करोडको...