३ पुष २०८१, बुधबार १०:४२
नेपाल आयल निगमले करिब २४ अर्ब रुपैयाँ लागतको पेट्रोलियम पाइपलाइन र भण्डारण निर्माण परियोजना अघि बढाउने भएको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी) र नेपाल आयल निगमबीच भएको सम्झौता अनुसार चार वटा परियोजना निर्माण सुरु गर्ने सहमति दुई पक्षबीच भएको छ।...
२ पुष २०८१, मंगलवार १५:४०
काठमाडौँ। चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष तथा रास्वपा सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले मिडियाले धर्म छाडेको आरोप लगाएकी छन् । श्रीमान् हिरासतमा भएको बेला आफूमाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाज मूकदर्शक बनेकोमा झनै आश्चर्य लागेको उनको भनाई रहेको...
२ पुष २०८१, मंगलवार १०:२०
केही दिन अगाडीदेखि सामाजिक संजालहरुमा सरकार ढल्ने हल्ला कुराले एकदमै व्यापकता पाएको छ । तर सरकार ढल्ने अहिलेसम्म केही कारण भेट्टाउन सकिएको छैन । यता नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशका ठूला राजनीतिक दल मिलेर बनेको सरकार कसैले चाहेर पनि...
२ पुष २०८१, मंगलवार १०:१३
साउनदेखि मंसिरसम्मको पाँच महिनामा २२ अर्बको विदेशी लगानी गर्ने प्रतिबद्धताका साथ विदेशी कम्पनी नेपाल आएका छन् । मंसिर महिनामा मात्रै २ अर्ब ११ करोड २२ लाख ५० हजार रुपैयाँको प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । पाँच महिनामा स्वचालित प्रणालीबाट...
२ पुष २०८१, मंगलवार १०:०८
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी विनिमय दर तोकेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ नौ पैसा कायम भएको छ। यस्तै, युरोपियन...
१ पुष २०८१, सोमबार १३:३३
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकमा थुप्रिएर बसेको ७ खर्ब रुपैयाँको तरलतालाई लगानीमा रुपान्तरण गर्ने प्रयास गरिरहेको बताएका छन् । सोमवार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन ।...
१ पुष २०८१, सोमबार १२:०८
एकातिर जोर्डनले शनिबार सिरियाको मुद्दामा वार्ताको आयोजना गर्न थालेको छ । बसर अल-असदको शासन पतनपछिको अवस्थाबारे छलफल गर्न धेरै देशका विदेशमन्त्री र वरिष्ठ अधिकारीहरूले यसमा भाग लिएका छन्। सिरियामा कू 13 वर्षको गृहयुद्ध पछि आयो, जुन असद सरकारले प्रजातन्त्र समर्थक...
१ पुष २०८१, सोमबार १२:०१
नेपाली बजारमा आज सुनको भाउ ४०० रुपैयाँ प्रतितोलाले बढेको छ । आइतबार एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख ५१ हजार २ सय रुपैयाँ प्रतितोला पुगेको हो । यस्तै चाँदीको भने स्थिर मूल्य...
१ पुष २०८१, सोमबार ११:५७
चालु आर्थिक वर्ष २०८१/८२ को सुरुआती पाँच महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ। मङ्सिर मसान्तसम्म सरकारले वार्षिक लक्ष्यको २८ प्रतिशत राजश्व उठाएको छ भने करिब ३० प्रतिशत बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। कार्यालयको तथ्याङ्कअनुसार...