२७ श्रावण २०८३, मंगलवार
   Aarthik Wave

काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

१७ मंसिर २०८१, सोमबार ०९:१३

काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा भएको उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले जितेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ २ हजार ९ सय २ मतसहित विजयी भएकी हुन् । दोस्रो स्थानमा रहेका एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २०...

बिजौरीमा बस दुर्घटना, १८ जना घाइते

१४ मंसिर २०८१, शुक्रबार १३:०६

घोराहीबाट तुलसीपुर जाँदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिल ठकुरीले जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक ठकुरीका अनुसार बसमा...

सहकारीमार्फत भएको अनियमितता प्रकरण; सरकारी वकिलको कार्यालयमा रविको वयान सुरु

१४ मंसिर २०८१, शुक्रबार ११:०९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई वयानका लागि सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ । लामिछानेलाई काठमाडौंको जिपल्ला सरकारी वकिलको कार्यालयमा वयानका लागि आज बिहान उपस्थित गराइएको हो । अहिले उनको वयान जारी छ । जिल्ला प्रहरी...

‘राष्ट्रिय चलचित्र पुरस्कार’ : विपिन र स्वस्तिमा उत्कृष्ट घोषित

१४ मंसिर २०८१, शुक्रबार १०:५५

यस वर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा फिल्म ‘प्रसाद २’बाट विपिन कार्की उत्कृष्ट अभिनेता र ‘दिमाग खराब’बाट स्वस्तिमा खड्का उत्कृष्ट अभिनेत्री घोषित भएका छन् । बुधबार शीतल निवासमा आयोजित पुरस्कार वितरण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको बाहुलीबाट उनीहरुले अवार्ड ग्रहण गरे । उनीहरुले...

वर्ल्डलिंकमा भित्रियो डेढ अर्ब विदेशी लगानी

१४ मंसिर २०८१, शुक्रबार १०:४८

निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्पनीले विदेशी लगानीकर्ता भित्र्याएको छ। वर्ल्डलिंकले फिनल्यान्डको सरकारी फन्डिङ कम्पनी फिनफन्डबाट करिब एक अर्ब ४१ करोड (एक करोड युरो) रूपैयाँ लगानी ल्याएको हो। वर्ल्डलिंक देशकै अग्रणी आइसिटी कम्पनी हो। फिनफन्डको लगानी विद्यमान फाइबर...

‘कन्या राशि’बाट बद्री पंगेनीकी छोरी बिहानीले गरिन् मोडलिङमा डेब्यु [भिडियोसहित]

१३ मंसिर २०८१, बिहीबार २२:१८

गायक बद्री पंगेनीकी छोरी बिहानी पंगेनीले कन्या राशीमार्फत मोडलिङमा डेब्यु गरेकी छन् । यो म्युजिकल फिल्ममा हिन्दु युवती र मुसलमान युवकबीचको प्रेम सम्बन्ध र प्रस्तुत गरिएको छ । बिहानीले बुबाकै गीत ‘कन्या राशि’ मा मोडलिङ गरेकी हुन्। बिहीबार युट्युबमा सार्वजनिक...

स्थानीय तह उपनिर्वाचन: आज राति १२ बजेदेखि मौन अवधि सुरु

१३ मंसिर २०८१, बिहीबार ११:२०

स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू हुने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिका समयमा कुनै पनि उम्मेदवार वा...

परराष्ट्रमन्त्री राणा आज किन जाँदैछिन् चीन?

१३ मंसिर २०८१, बिहीबार १०:५७

परराष्ट्रमन्त्री आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आज भ्रमणमा जाने भएकी छन् । मन्त्री राणाले मङ्सिर आजदेखि १५ गतेसम्म चीनको भ्रमण गर्न लागेकी हुन् । परराष्ट्रमन्त्री राणा आज दिउँसो साढे १२ बजे चीनतर्फ जाने कार्यक्रम रहेको छ...

बंगलादेशका कुनै खेलाडीले आईपीएलमा पाएनन् स्थान: के भन्छ बंगलादेश क्रिकेट बोर्ड?

१३ मंसिर २०८१, बिहीबार १०:५१

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा बंगलादेशका कुनै पनि क्रिकेटर रहने छैनन् । सन् २०२० पछि बंगलादेशका कुनै पनि क्रिकेटर आईपीएलमा सहभागी नहुने यो पहिलो पटक हो । बंगलादेश र भारतबीचको सम्बन्धमा अविश्वासको माहौल हुँदा कुनै पनि बंगलादेशी खेलाडीले आईपीएलका...

ताजा समाचार