१० भाद्र २०८१, सोमबार २३:०८
आइतवार राति आक्रमणकारीहरूले उक्त दक्षिणपश्चिमी प्रान्तस्थित एउटा राजमार्गमा बस र ट्रकबाट मानिसहरूलाई बाहिर निकालेर परिचयपत्र जाँच्दै गोली हानेको बताइएको छ। सरकारी सुरक्षाकर्मीहरूले प्रत्याक्रमण गर्दा विभिन्न स्थानमा गरी कम्तीमा १२ जनाको मृत्यु भएको बीबीसी उर्दूले जनाएको छ। सशस्त्र समूहले परिचयपत्र जाँच्दै...
९ भाद्र २०८१, आईतवार ०९:१७
अर्थ मन्त्रालयले बजेट तथा कार्यक्रममा थपघट तथा परि मार्जन गरी अन्तिम रूप दिन सक्ने अधिकार लिनेगरी आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐनलाई संशोधन गर्न विधेयक ल्याएको छ । बजेट विनियोजन गर्दा मुलुकको आर्थिक स्थिति र खर्च गर्न सक्ने क्षमतासमेतका आधारमा अर्थ...
९ भाद्र २०८१, आईतवार ०९:१२
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर २९ घुमाउनेमा भएको बस दुर्घटनामा परी घाइते हुनेको संख्या १५ पुगेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइतेमध्य २ जनाको अवस्था गम्भीर रहेको छ। घाइते भएका सबैजनाको उपचार चितवन मेडिकल कलेजमा भइरहेको छ। सु प्र प्र...
३२ श्रावण २०८१, शुक्रबार १०:३१
दिपायल सिलगढी नगरपालिका–४ समूहगाडमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना५ख ४४५१ नम्बरको बस आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए । दुर्घटनामा घाइते भएकाहरूको...
३२ श्रावण २०८१, शुक्रबार ०९:२५
सरकारले तीन जिल्लाका सिडिओको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सिन्धुपाल्चोक, सिन्धुली र अर्घाखाँचीका सिडिओको सरुवा गरेको हो । सिन्धुपाल्चोकका भूपेन्द्र थापालाई बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिन्धुलीका भरत खनाललाई परराष्ट्र मन्त्रालय तथा अर्घाखाँचीका सूर्यबहादुर खत्रीलाई श्रम...
३२ श्रावण २०८१, शुक्रबार ०६:५९
गत आर्थिक वर्ष २०८०–८१ मा शिक्षा सेवा शुल्कबाहेक सवै शीर्षकमा राजस्वले लक्ष्य भेट्न नसकेको पाइएको छ । बजेट बढी देखाउनका लागि र मागनुसार बजेट विनियोजन गर्न महत्वाकांक्षी रूपमा राजस्वको लक्ष्य राख्दा राजस्व संकलन र बजेट खर्चका आधारमा सरकार असफल हुँदै...
२९ श्रावण २०८१, मंगलवार ०८:५१
स्वदेशी मदिरालाई ब्राण्डिङ्ग गरी उपभोग गर्न खुट्टा कमाउँदा एक आर्थिक वर्षमा मात्र १ अर्ब १७ करोडभन्दा बढि रकम तयारी मदिरा पैठारीमा मुलुकबाट बाहिरिएको छ । यो तथ्याँक मुलुकको पहिलो ड्राइपोर्ट (सुख्खा बन्दरगाह) भन्सार कार्यालयको बाटो भएर मात्र बाहिरिएको हो ।...
२९ श्रावण २०८१, मंगलवार ०८:३९
प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषदको मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् भने प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट...
२८ श्रावण २०८१, सोमबार २१:४५
काठमाडौँ । अर्थ मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको छ । आज सोमबार मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखामा श्रीकृष्ण नेपाल आएका छन्। उनी यसअघि अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा रहेका थिए । उक्त महाशाखामा धनीराम शर्मालाई जिम्मेवारी दिइएको छ ।