१० असार २०८३, मंगलवार
   Aarthik Wave

बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड

१५ जेष्ठ २०८१, मंगलवार १७:२२

सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८१/८२ का लागि उक्त आकारको बजेट पेश गरेका हुन् । यो चालु आवको तुलनामा ६.२ प्रतिशतले धेरै...

कार्यपालिकाबाट पास भयो बजेट: केहीबेरमा अर्थमन्त्रीले संसदमा प्रस्तुत गर्ने

१५ जेष्ठ २०८१, मंगलवार १५:११

सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याउँदै छ । मन्त्रिपरिषदको बैठकले भर्खरै बजेट पास गरेको छ । अब केहीबेरमा संघीय संसदको बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्नेछन् । नेपालको संविधानअनुसार प्रत्येक वर्ष जेठको १५ गते नै बजेट ल्याउनुपर्ने...

हिरासतमा रहेका कैलाश सिरोहियालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

१५ जेष्ठ २०८१, मंगलवार १५:०६

नागरिकतासम्बन्धी कसुरमा प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भएको छ। धनुषामा रहेको बेलामा स्वास्थ्य बिग्रिएपछि जनकपुरस्थित काव्या अस्पतालमा भर्ना भएका उनलाई काठमाडौंस्थित मेडिसिटी अस्पताल आउने भएका हुन् । तेस्रो पटक...

आर्थिक वर्ष २०८१/८२ को बजेट आज सार्वजनिक हुँदै: १९ खर्ब हाराहारीको बजेट आउने

१५ जेष्ठ २०८१, मंगलवार ०८:४०

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट आज सार्वजनिक हुँदैछ । आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक (संघीय संसदको बैठक) मा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने छन् । नेपालको संविधानअनुसार प्रत्येक वर्ष जेठको १५...

कांग्रेस संसदीय दलको बैठक ११ बजे

१५ जेष्ठ २०८१, मंगलवार ०६:१७

नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले मङ्गलबार बिहान ११ बजे बैठक बस्न लागेको जानकारी दिए। उनका अनुसार बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ। कांग्रेसले पछिल्लो समय सहकारी...

ढल्यो खगराज नेतृत्वको गण्डकी सरकार, काँग्रेसका नेता पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश

१४ जेष्ठ २०८१, सोमबार २१:००

गण्डकी सरकार ढलेको छ । सर्वोच्च अदालतले आज सोमबार मुख्यमन्त्री खगराज अधिकारीको नेतृत्वमा रहेको सरकार ढलेको घोषणा गरेको हो । सर्वोच्च अदालतले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएको फैसला सुनाएको हो । अदालतले गण्डकी प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस...

आर्थिक अनियमितताले सिमा नाघ्यो: बेरुजु पुग्यो १२ खर्ब

१३ जेष्ठ २०८१, आईतवार १८:३७

रुजु नभएको तथा आर्थिक अनियमितता भएर राज्यकोषबाट खर्च भएको बेरुजु रकम ११ खर्ब ८३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । महालेखा परीक्षक तोयाम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आइतबार पेश गरेको ६१ औं वार्षिक प्रतिवेदन अनुसार यस्तो बेरुजु देखिएको हो...

सन्दीपले अमेरिकाको भिसा पाउँदै: सरकारले देखायो चासो, बढायो सक्रियता

१० जेष्ठ २०८१, बिहीबार १३:५७

टी–२० विश्वकपको लागि अमेरिका जान क्रिकेटर सन्दीप लामिछानेलाई नेपालस्थित अमेरिकी दूतावासले भिसा दिन अस्विकार गरेपछि नेपाल क्रिकेट संघ (क्यान)ले पहल थालेको छ । अमेरिकाले भिसा नदिएपछि लामिछानेले विश्वकप गुमाउने भन्दै क्यानले प्रधानमन्त्री कार्यालय, गृहमन्त्री र खेलकुदमन्त्रीसँग पहल थालेको हो ।...

कान्तिपुरका मालिक पक्राउ पर्दा अमेरिकालाई छटपटी

१० जेष्ठ २०८१, बिहीबार १३:५३

नेपालस्थित अमेरिकी दूतावासले सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकार सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले सार्थक संवाद गर्ने आशा राखेको बताएको छ । अमेरिकी दूतावासले भनेको छ, ‘अझ परिपूर्ण मुलुक” बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका...

ताजा समाचार